१० बैशाख २०८०, आइतबार
फाइल तस्वीरचितवन — भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान कार्य सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निर्वाचन चिह्न बजाउँदै आएपछि रोकिएको मतदान झण्डै तीन घण्टा पछि ...
१० बैशाख २०८०, आइतबार
काठमाडौं — वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको छ । आधार शिविर माथि दोस्रो शिविरसम्म आरोही ...
१० बैशाख २०८०, आइतबार
तस्वीर राससरुपन्देही — बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रमको तयारी सुरु भएको छ । प्रत्येक वर्ष वैशाख शुक्लपूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । यसपटक वैशाख २२ गते परेको २५६७ र्औं बुद्धजयन्तीलाई भव्य ...
१० बैशाख २०८०, आइतबार
तनहुँ — प्रतिनिधिसभा सदस्यका लागि आज भएको उपनिर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो २ बजेसम्म ३५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । तनहुँ निर्वाचन क्षेत्र नं १ मा एक लाख ...
१० बैशाख २०८०, आइतबार
पर्वत — पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणस्थल भासिएपछि विगत दुई वर्षदेखि भवन निर्माण अलपत्र बनेको छ । पन्ध्र शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी जिल्ला अस्पतालमा आधुनिक भवन निर्माण सुरु गरिएको थियो । ...
१० बैशाख २०८०, आइतबार
फुङ्लिङ — चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन् । चैत–वैशाख ढकमक्क फुल्ने ...
१० बैशाख २०८०, आइतबार
काठमाडौं — बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । सघन आवतजावतको बाटोमै बसेर भोका र ...
०९ बैशाख २०८०, शनिबार
फाइल तस्वीरभक्तपुर — कोरोना भाइरस सङ्क्रमणको महामारीपछि सुस्ताएको पर्यटकको आगमन पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो एक वर्षमा भक्तपुर आउने पर्यटकको सङ्ख्या बढेपछि पर्यटन व्यवसायमा आशा पलाएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा ऐतिहासिक सम्पदाको ...
०९ बैशाख २०८०, शनिबार
मुख्यमन्त्री खगराज अधिकारी, फाइल तस्वीरपोखरा – गण्डकी प्रदेशमा सत्ताको नयाँ समीकरण बदलिएसँगै एमालेका नेता समेत रहनुभएका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको ...
०९ बैशाख २०८०, शनिबार
साङ्केतिक तस्वीरकाठमाडौं — काठमाडौं र ललितपुरमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंको चन्द्रगिरी नगरपालिका–१० सतुङ्गलमा बा ५ ख ७००४ नम्बरको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई ...