०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रैथाने उत्पादनबाटै मनग्य आम्दानी ★   बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन ★   नयाँ नम्बरबाट फोन र नयाँ आइडीबाट मेल आउँछ ? सावधान ★   ट्रम्पको शपथग्रहण समारोहमा चीनबाट उपराष्ट्रपति सहभागी हुने ★   राप्ती र नारायणी नदीमा भेटिए तीन सय बाउन्न घडियाल गोही ★   सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ? ★   भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता ★   दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर ★   पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत ★   मिश्रको अध्यक्षतामा धार्मिक, संस्कृतिक पत्रकार समाज स्थापना ★   प्रयोगविहीन बन्दै हुलाक सेवा ★   नेपाल-भारत सीमास्तम्भको मर्मत तथा रङरोगन सुरु ★   सङ्घीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्दै ★   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, देशभर आंशिक देखि साधारणतया बदली ★   विपक्षी दलको बैठक बस्दै, आज अपराह्न्न संयुक्त पत्रकार सम्मेलनको तयारी ★   सर्केगाडका ३३ घरधुरीलाई फाइबर सिरक ★   कागबेनी–छुुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित ★   वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च ★   ललितपुरमा यी स्थानमा आज काटिदैछ बिजुली ★   अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्दै

समाज

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै

फाइल तस्वीरः रातो मच्छेन्द्रनाथको भोटो देखाउँदै ।काठमाडौं — वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज बिहीबार आज देखाइँदैछ । यसै उपलक्ष्यमा आज गृहमन्त्रालयले काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा सार्वजनिक विदा दिएको छ । भोटो ...

देशको मौसम आंशिक बदली हुने, केही क्षेत्रमा हावाहुरी र हल्का वर्षा हुनसक्ने

फाइल तस्वीरकाठमाडौं — मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार पनि देशका विभिन्न स्थानमा वर्षा र हावाहुरीको सम्भावना रहेको छ । महाशाखाका अनुसार अहिले बिहान पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम बदली (आकाशामा बादल) ...

शुक्रबारदेखि ‘टुल्की’ देशभर प्रदर्शन हुने

फाइल तस्वीरः टुल्की चलचित्र ।काठमाडौ — बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । ...

काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा

फाइल तस्वीरः रातो मच्छिन्द्रनाथको जात्राकाठमाडौं — गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयद्वारा जारी गरिएको सूचना अनुसार भोलि बिहीबार भोटो देखाउने जात्राको भएकोले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन ...

एक सय ५७ सामुदायिक वनमा डँडेलो

फाइल तस्वीरः वनमा लागेको डँडेलो। दमौली — यस वर्ष यहाँ एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ । ...

गल्याङ–बज्रे सडक कालोपत्र गरिंदै, स्थानीयवासी खुसी

फाइल तस्वीरः सडक कालोपत्रे गरिंदै ।गल्याङ — साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका–११, ८, ९, र ...

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारवाहीको दायरामा ल्याउन सांसद्हरुको माग

फाइल तस्वीरः प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गगन थापा ।काठमाडौं — प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद्हरुले नकक्ली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई कारवाहीको दायरमा ल्याउन माग गर्नुभएको छ । आजको बैठकमा बोल्दै उक्त प्रकरणको अनुसन्धान र सरकारको ...

निर्माणाधिन मोटरेबल पुल अलपत्र : सात वर्षपछि ढाँचा परिवर्तन सुरु

खोटाङ — खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोशी नदीको धाप्लाङघाटस्थित निर्माणाधिन पुलको काम रोकेर अहिले ढाँचा (डिजाइन) परिवर्तनको प्रक्रिया अघि बढाइएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा ...

यात्रुबाहक बसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु

मनहरी — हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । आज बिहान मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा ...

हावाहुरीले छानो भत्किँदा दुई मजदुर घाइते

महेन्द्रनगर — कञ्चनपुरमा मङ्गलबार राति आएको हावाहुरीबाट दुई मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश ...