३० मङि्सर २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, मङ्सिर ३० गते । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका ...
२९ मङि्सर २०८१, शनिबार
पथरी, मङ्सिर २९ गते । आधुनिक नृत्य र पश्चिमा संस्कृति भित्रिएसँगै नेपाली मौलिक संस्कृति झल्कने नृत्यहरू लोप हँुदै गएका छन् । आधुनिक मनोरञ्जनका साधनको पहुँच बढेसँगै यहाँ परम्परागत सँगिनी र बालन नाच लोप हुन थालेका ...
२८ मङि्सर २०८१, शुक्रबार
तस्वीरमा ब्लाङ्केट वितरण गरिंदै ।काठमाडौँ, मङ्सिर २८ गते । डा ओम फाउण्डेशनले महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा विपन्न तथा सिमान्तकृत समुदायका तीन सय ५० घरपरिवारलाई कम्बल (ब्लाङ्केट) वितरण गरेको छ । जाडो बढ्दै गएकाले पहिलो चरणमा ...
२८ मङि्सर २०८१, शुक्रबार
नयाँ भवन शिलान्यास गर्दै नगरप्रमुख ।पर्वत, मङ्सिर २८ गते । कुश्मा नगरपालिकाले १४ करोड रुपैयाँको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गर्दै आगामी १५ महिनाभित्र निर्माण कार्य ...
२७ मङि्सर २०८१, बिहिबार
काठमाडौँ, मङ्सिर २७ गते । प्रहरीले अमेरिकी डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ ...
२७ मङि्सर २०८१, बिहिबार
बागलुङ, मङ्सिर २७ गते । तमानखोला गाउँपालिकाको बोङ्गादोभानबाट ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको स्तरोन्नति प्रारम्भ भएको छ । दश किलोमिटर लामो यो सडकको स्तरोन्नतिका लागि तमानखोला गाउँपालिकाले रु एक करोड ४५ लाख ५८ हजार विनियोजन ...
२७ मङि्सर २०८१, बिहिबार
बागलुङ, मङ्सिर २७ गते । बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ वि.सं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ ...
२६ मङि्सर २०८१, बुधबार
म्याग्दी, मङ्सिर २६ गते । सडकको स्तरोन्नति तथा कालोपत्र गरिसक्ने ठेक्का अवधिको चार महिना मात्र बाँकी रहँदासम्म म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडकको ७० प्रतिशत भौतिक प्रगति भएको छ । सडक स्तरोन्नति तथा कालोपत्रका लागि विसं २०७९ भदौ ...
२६ मङि्सर २०८१, बुधबार
काठमाडौँ, मङ्सिर २६ गते । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा आज सुन प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज ...
२६ मङि्सर २०८१, बुधबार
पर्वत, मङ्सिर २६ गते । दोविल्ला–फलेवास–लुङ्खु–हुवास सडकअन्तर्गत लुङ्खु–हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) परियोजनाअन्तर्गत पाँच वर्षदेखि जारी निर्माण एवं स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंकको ...