०१ साउन २०८०, सोमबार
फाइल तस्वीरनवलपुर—नवलपरासी मा असार मसान्तसम्ममा ८७ प्रतिशत रोपाइँ सकिएको छ । ढिलागरी मनसुन सुरु भएकाले यसवर्ष जिल्लामा असार मसान्तसम्म गतवर्षको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।उक्त केन्द्रका सूचना अधिकारी ...
०१ साउन २०८०, सोमबार
काठमाडौं — सार्वजनिक यातयातको भाडा घटेको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु भएसँगै सार्वजनिक यातायातको भाडा घटेको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेको छ । सोहि अनुसार ...
०१ साउन २०८०, सोमबार
काठमाडौं — हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । मधेस प्रदेशका ...
३१ असार २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — देशका विभिन्न भागमा दलित समुदायमाथि भइरहेको उत्पीडन र अत्याचारविरुद्ध मानव अधिकार तथा शान्ति समाजको आयोजनामा १६ जिल्लामा प्रदर्शन गरिएको छ । छुवाछुत मानवताविरुद्ध अपराध हो भन्दै २०८० असार २३ गतेदेखि आजसम्म शान्ति ...
३१ असार २०८०, आइतबार
गण्डकी — जागिरको खोजीमा दैनिक हजारौँ युवाहरु विदेशी भूमिमा पुग्छन् । स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो । तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै ...
३१ असार २०८०, आइतबार
जानकी — बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगञ्जको बजारमा बेच्नमै व्यस्त छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि ...
३० असार २०८०, शनिबार
प्रतिकात्मक तस्वीरगोरखा — गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी ...
३० असार २०८०, शनिबार
गलकोट — गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त हुनुहुन्छ । एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुग्नुभएका रमेश बस्नेत आठ वर्ष जापानमा बस्नुभयो । कोराना कहरको समयमा नेपाल आउनुभएका बस्नेत पुनः जापान ...
२९ असार २०८०, शुक्रबार
काठमाडौं — प्रतिनिधिसभाका सदस्य एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा आज आयोजित नेपाल ...
२९ असार २०८०, शुक्रबार
फाइल तस्वीरः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले मिटरब्याज सम्बन्धी विधेयक ...