०३ साउन २०८०, बुधबार
काठमाडौं — लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको सल्लाहकारमा वरिष्ठ पत्रकार तारानाथ दाहाल र धर्मेन्द्र झा मनोनित हुनुभएको छ । युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ संशोधन–२०७९) को धारा २३ बमोजिम ...
०३ साउन २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान ...
०२ साउन २०८०, मङ्गलबार
फाइल तस्वीर काठमााडौं — मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानविन समिति गठन गरेको छ । नेपाल एयरलाइन्सको ९ एन–एकेडब्लू न्यारोवडी जहाज आज विहान उडान ...
०२ साउन २०८०, मङ्गलबार
तस्वीरः नागढुङ्गा–सिस्नेखोला सुरुङमाग, रासस ।काठमाडौं — मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्वपूर्ण मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । एक वर्षभित्रमा सबै निर्माण सम्पन्न गरी सुरुङमार्ग सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ ...
०२ साउन २०८०, मङ्गलबार
फाइल तस्वीरललितपु—ललितपु पाटन दरबार क्षेत्रको पूर्वतिर स्थित नरनारायण मन्दिरको पुनःनिर्माण सुरुआत गरिएको छ । अवशेष मात्र बाँकी रहेको सो मन्दिर शिलापत्रको अनुसार नेपाल संवत् ७३५ मा निर्माण भएको पाइन्छ । ललितपुर महानगरपालिकाको वडा नं ६ ...
०२ साउन २०८०, मङ्गलबार
काठमाडौं — समाजसेवी डा.विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गर्नुभएको छ । उहाँले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१ र लखन थापा प्राथमिक विद्यालयका ५१ बालबालिकालाई ...
०२ साउन २०८०, मङ्गलबार
फाइल तस्वीरः काभ्रेपलाञ्चोक जिल्ला अदालत । बनेपा — काभ्रेपलाञ्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०७९/८० मा मुद्दा फछ्र्याैटको लक्ष्य पूरा गरेको छ । बितेको आवमा दुई हजार तीन सय १३ मुद्दा फछ्र्याैटको लक्ष्य लिएकामा दुई हजार ...
०२ साउन २०८०, मङ्गलबार
‘आए म त खैजरीको तालै सुनेरदिए मन तिमीलाई नै हजारौँमा चुनेर ।जिन्दगी त दुई दिनको पाहुना होबिताउँ जुनी हाँसेर माया गाँसेर ।।’ गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) ...
०२ साउन २०८०, मङ्गलबार
तस्वीरः स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्स । लण्डन — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । ...
०२ साउन २०८०, मङ्गलबार
फाइल तस्वीर काठमाडौं — हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम ...