१२ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्चको आदेश ★   आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरीलाई ★   खिजीदेम्बा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण ★   एयर इण्डियाको विमानमा बम राखिएको हल्ला, उडान नियमित ★   कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत ★   पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन ★   इन्ट्राको तिहार कार्यक्रममा रमाए अमेरिकी सांसद ★   युवा अभियन्ता अर्याल सम्मानित ★   तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने ★   औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्योः उद्योगमन्त्री भण्डारी ★   राष्ट्रिय सुरक्षा परिषद् बैठकः मध्यपूर्व द्वन्द्वको समीक्षा ★   प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घको सुझाव ★   नेप्से परिसूचक २७ अङ्कले बढ्यो, कारोबार रकम पाँच अर्ब ३४ करोडमाथि ★   कोहार समुदायको मागः परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो ★   ‘बा’ हिँडेको बाटो हिँडेर फर्किए छोरा माथिएस ★   वीरगञ्जमा आजदेखि दीपावली लक्षित रात्रिबजार लाग्दै ★   चुनावमा पराजय भोगे पनि तत्काल सरकारबाट नबाहिरिने प्रधानमन्त्री इशिबाको भनाइ ★   फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै वेपत्ता ★   अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन: प्रमुख आयुक्त राई ★   बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ

समाज

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

फाइल तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेल ।काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ...

जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं — जबरजस्ती करणीको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोप लागेपछि उनलाई प्रहरीले त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग ...

सेती नदीमा डुबेर पाँच वर्षीय बालक बेपत्ता

प्रतिकात्मक तस्वीर दिपायल — डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी ...

सडक विस्तारमा फड्को मार्दै तातोपानी

जुम्ला — तातोपानी गाउँपालिकाले सडक विस्तारमा फड्को मारेको छ । भौतिक पूर्वाधार विस्तारलाई विशेष प्रथामिकतामा राखेर काम गरेको उक्त पालिकाले आर्थिक वर्ष २०७९/८० मा धुले सडक तीन हजार १९ मिटर, ग्राभेल सडक पाँच सय ७० ...

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन — केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो । लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ ...

दुर्घटनामा अनुसन्धान निरीक्षक साहको मृत्यु

साङ्केतिक तस्वीर सर्लाही — सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परी एक अनुसन्धान निर्देशकको मृत्यु भएको छ । फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका–९ स्थित खोरिया टोलमा भएको उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका–६ बयलवास ...

पानी अभावले रोपाइँ ढिला

डुम्रे — असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायःजसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ । पानी पर्याप्त ...

त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी सहसचिव पाण्डेलाई

फाइल तस्वीरः भन्सार कार्यालयको प्रमुखमा टोकराज पाण्डे । काठमाडौं — अर्थ मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको प्रमुखमा टोकराज पाण्डेलाई पठाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहसचिव पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गर्नुभएको ...

बाँझो जमिनमा फलफूलाका बिरुवा उत्पादन

फाइल तस्वीरढोरपाटन—गाउँ रित्तिदै गएका छन् । युवा शक्ति विदेश पलायन भएपछि घरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएको छ । आयआर्जन भएपछि बसाइँसराइ गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ ...

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी समकक्षीबीच साइडलाइन संवाद

तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना ।काठमाडौं — इटली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी ...