०९ साउन २०८०, मङ्गलबार
साङ्केतिक तस्वीरतनहुँ — पृथ्वीराज मार्गमा माइक्रो बस दुर्घटना हुँदा १२ जना यात्रुहरु घाइते भएका छन् । मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेको बा २ ख ४०२० नं को माईक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ...
०८ साउन २०८०, सोमबार
फाइल तस्वीरतुलसीपुर — दाङको घोराही– तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो । “पहिलो चरणमा बबई नदीबाट हापुरखोलासम्म करिब १४ ...
०७ साउन २०८०, आइतबार
तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । काठमाडौं — इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेपालको दुई दिने भ्रमणमा आउनुभएका चिनियाँ नेता युआन जियाजुनबीच भर्चुअल संवाद भएको छ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ नेता ...
०७ साउन २०८०, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपाल राष्ट्र बैंकले आज देशको मौद्रिक नीति सार्वजनिक गरेसँगै सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से ६३ दशमलव २४ अङ्कले बढेको हो । नेपाल स्टक एक्स्चेञ्जका ...
०७ साउन २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौ—भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आमनागरिकले प्रयोग गर्ने सार्वजनिक यातायातका साधन सफा र व्यवस्थित हुनुपर्ने बताउनुभएको छ । ...
०७ साउन २०८०, आइतबार
काठमाडौं — धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ । टोखा नगरपालिका र वौडेश्वर संरक्षण समितिको आयोजनामा टोखा नगरपालिका वडा नं १ झोरस्थित बौडेश्वर मन्दिर तथा झरनामा शनिबार मेला ...
०६ साउन २०८०, शनिबार
भरतपुर — चितवनको एतिहासिक धार्मिक तीर्थस्थल वाल्मीकि आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७९/८० को कार्यक्रममार्फत आश्रममा खानेपानी र शौचालयको व्यवस्था गरिएको हो । माडी नगरपालिका–१ र नवलपरासी सुस्तापूर्वको विनय त्रिवेणी ...
०४ साउन २०८०, बिहिबार
तस्वीरः उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ । काठमाडौं — उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लङ्घन तथा स्वच्छ बजार प्रवद्र्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताउनुभएको छ । उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, ...
०४ साउन २०८०, बिहिबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ अङ्कमा सीमित भएको छ । आजको ...
०४ साउन २०८०, बिहिबार
फाइल तस्वीरः राष्ट्रियसभाका सांसद वामदेव गौतम ।काठमाडौ— राष्ट्रियसभाका सांसद वामदेव गौतमले नेपाली सेनालाई कमजोर आङ्कलन गर्न नहुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले नेपाली सेनाले अप्ठ्यारो परेका बेला देश र ...