१२ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्वभरका सङ्गीतका विद्यार्थीको सातौँ प्रशिक्षण क्याम्प नेपालमा ★   देउरालीको प्रसाद खाएका २५ जना बिरामी ★   विशेष अदालतमा आज पहिलो पटक भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ सुनुवाइ ★   ‘नेता र कार्यकर्ताबीचको सम्बन्धलाई सबल बनाउनुपर्छ’: पूर्वमन्त्री विश्वकर्मा ★   मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते ★   साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित ★   एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्चको आदेश ★   आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरीलाई ★   खिजीदेम्बा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण ★   एयर इण्डियाको विमानमा बम राखिएको हल्ला, उडान नियमित ★   कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत ★   पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन ★   इन्ट्राको तिहार कार्यक्रममा रमाए अमेरिकी सांसद ★   युवा अभियन्ता अर्याल सम्मानित ★   तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने ★   औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्योः उद्योगमन्त्री भण्डारी ★   राष्ट्रिय सुरक्षा परिषद् बैठकः मध्यपूर्व द्वन्द्वको समीक्षा ★   प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घको सुझाव ★   नेप्से परिसूचक २७ अङ्कले बढ्यो, कारोबार रकम पाँच अर्ब ३४ करोडमाथि ★   कोहार समुदायको मागः परम्परागत पेसा संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्‍यो

समाज

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रधानमन्त्री पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली

फाइल तस्वीरः पूर्वराजा ज्ञानेन्द्र शाह । काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । स्वर्गीय सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्न पूर्वराजा ...

सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु, मन्टेश्वरीका सञ्चालकसहित तीन जना पक्राउ

प्रतिकात्मक तस्वीरझापा — सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका ...

घुसलिंदै गरेका लेखा अधिकृत रङ्गेहात पक्राउ

प्रतिकात्मक तस्वीरसिरहा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा ...

पूर्वप्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

फाइल तस्वीरः पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल । काठमाडौं — पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हिजो मङ्गलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दिवङ्गत हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली तथा ...

घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ

फाइल तस्वीरकाठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको कागेश्वरी–मनोहरा नगरपालिकामा रु १६ हजार घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ...

ललिता निवास जग्गा प्रकरणः आज थप दुई जना पक्राउ

फाइल तस्वीरकाठमाडौं — ललिता निवास जग्गा प्रकरणमा मुछिएका दुई जनालाई सीआईबीले आज मङ्गलबार पक्राउ गरेको छ । प्रहरीले तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो । उनीहरू दुर्वजनालाई ...

अव्यवस्थित बसाइँसराइलाई व्यवस्थित गर्न आवश्यक : मन्त्री बस्नेत

फाइल तस्वीर काठमाडौं — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताउनुभएको छ । विश्व जनसङ्ख्या दिवसका अवसरमा आज शुभकामना सन्देश ...

पनौती नगरपालिकाको बजेट एक अर्ब ५० करोड

प्रतिकात्मक तस्वीरकाभ्रे — काभे्रपलाञ्चोकको पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि एक अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरले सोमबार तेह्राँै नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । ...

देशभर भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौं — हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, ...

हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा

मकवानपुर —चितवनलगायतका जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा–भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्डलाई सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी ...