३० भदौ २०८०, शनिबार
तस्वीरः लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आज आयोजना गरेको कार्यक्रम । काठमाडौँ — अर्थमन्त्री डा प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनुभएको छ । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले ...
३० भदौ २०८०, शनिबार
फाइल तस्वीर: पूर्वप्रधानमन्त्री झलनाथ खनाल । काठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ । समाजवादी सहकारी सङ्गठनको प्रथम ...
३० भदौ २०८०, शनिबार
प्रतिकात्मक तस्वीरगोरखा — गोरखामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार सोही ठाउँका २७ वर्षीय रामलाल कुमालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गोरखा ...
३० भदौ २०८०, शनिबार
गलेश्वर — हिन्दू महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ ...
३० भदौ २०८०, शनिबार
काठमाडौँ — काठमाडौँको गह्रीगाउँस्थित दिव्य सःमिलमा गए राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ । प्रहरी वरीष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति ...
३० भदौ २०८०, शनिबार
ढोरपाटन — दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै ...
३० भदौ २०८०, शनिबार
काठमाडौँ — काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोधपुछको लागि घटनास्थलबाट तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको हो । राईको कपडा र ...
३० भदौ २०८०, शनिबार
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हे¥यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ । बडो टिठलाग्दो देखिन्छ त्यहाँको दृश्य । वृद्ध बाआमा तथा परिवार, छोराछोरीलाई बिदाइ गर्न नसकिरहेको ...
३० भदौ २०८०, शनिबार
प्रतिकात्मक तस्वीरभेरीगङ्गा — कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् । ...
३० भदौ २०८०, शनिबार
साङ्केतिक तस्वीर काठमाडौँ – काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चार जनामध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार तीनकुनेस्थित ...