०२ असोज २०८०, मङ्गलबार
काठमाडाँै — भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नित्यकर्म समाप्त गरी हरितालिकाको व्रत समापन गरी नजिकको नदी, ...
०२ असोज २०८०, मङ्गलबार
फाइल तस्वीर उदयपुर— उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित श्री आधारभूत विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर क्यापछाकी मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मगरले विद्यालयको एक लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग ...
०२ असोज २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — सडक किनाराबाट पैदल हिँडिरहेकी महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । ...
०२ असोज २०८०, मङ्गलबार
काठमाडौँ — भौतिक पूर्वाधारको क्षेत्रका रुपमा रहँदै आएको मुलुकको ऊर्जा क्षेत्रलाई सरकारले अब भने प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रुपमा परिचय प्रदान गरेर अगाडि बढाउने भएको छ । ऊर्जा क्षेत्र क्रमशः कमोडिटीका रुपमा विकास भएको, ...
०२ असोज २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लहानस्थित नापी कार्यालयमा करारमा कार्यरत अमिन दिपरञ्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गाधनि पूर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अभियोगमा आयोगले मुद्दा दायर गरेको ...
०१ असोज २०८०, सोमबार
फाइल तस्वीर मलेखु — पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न ...
०१ असोज २०८०, सोमबार
काठमाडौँ— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताउनुभएको छ । हरितालिका तीजको शुभकामना दिँदै उहाँले यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, ...
०१ असोज २०८०, सोमबार
काठमाडौँ — प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी ...
०१ असोज २०८०, सोमबार
काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने ...
३१ भदौ २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ – आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच वार्ता भैरहेको छ । हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र सरकारले गठन गरेको वार्ता टोलीबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा वार्ता सुरु भएको हो ...