१२ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै वेपत्ता ★   अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन: प्रमुख आयुक्त राई ★   बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ ★   सीमान्तकृत समुदायलाई घरबासमार्फत रोजगारसँग जोडिदै ★   बझाङमा जीप दुर्घटना हुँदा चारजना घाइते ★   नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ★   ड्रागनखेतीमा जमेका लाहुरे ★   एनआरएनएका विषयलाई समेट्न सरकार प्रतिबद्ध छः मन्त्री चौधरी ★   ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा सुरु गर्दै तिलगङ्गा आँखा प्रतिष्ठान ★   प्रजातन्त्रका लागि बन्दुक बोकेकी द्वारिकादेवी ★   निजी क्षेत्रको ऊर्जा विकासमा सहजीकरण गर्न ऊर्जामन्त्रीसमक्ष माग ★   भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री लेखक ★   जैविक विविधता अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै वनमन्त्री शाही ★   राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो :उपप्रधानमन्त्री सिंह ★   द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य ★   विधि विज्ञान प्रयोगशालामा जनशक्ति अभाव ★   तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु, व्यापार घट्दो ★   धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग ★   यातायात कार्यालयद्वारा तीन महिनामा २२ करोड ८१ लाख राजस्व सङ्कलन ★   तीन रोपनी क्षेत्रफलमा लगाएको सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

समाज

छोरीलाई विष खुवाइ हत्या गरेको आरोपमा तीन वर्ष कैद

प्रतिकात्मक तस्वीरदमौली — तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु ३० ...

‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य

काठमाडौँ — काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूले यसका लागि ‘एक स्थानीय तह, एक माइनिङ इञ्जिनियर’को अवधारणासमेत अघिसारेको छ । थापाका अनुसार ...

कानुन व्यवसायी पाण्डे पक्राउ, जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा कारवाही हुने

फाइल तस्वीर: कानुन व्यवसायी भगवती पाण्डे । काठमाडौँ — एक टेलिभिजन अन्तर्वार्तामा विवादास्पद अभिव्यक्त दिनुभएकी कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ । कानुन व्यवसायी पाण्डेलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ...

तटबन्धले फर्कायो खुसी

फाइल तस्वीरमनाङ —मनाङ हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो । मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो । बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ । कतिपय ...

चितवनमा रास्वपाद्वारा ‘ब्लुबस’ सञ्चालन

फाइल तस्वीरकाठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उहाँले ब्लु बस ...

असी प्रतिशत काम सम्पन्न भएपछि रोकियो सडकको बजेट

चितवन — भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत विसं २०७१/७२ देखि निर्माणको काम हुँदै आएको यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन ...

आपराधिक घटनामा वृद्धि, सबैभन्दा बढी उपत्यकामा

प्रतिकात्मक तस्वीरकाठमाडौं—नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । गएको आर्थिक वर्ष २०७९/८० मा ...

उद्यान प्रभावितले मुआब्जा पाएनन्

फाइल तस्वीरतनहुँ—भानुभक्त प्राणी उद्यान छिर्कनबाट प्रभावितले दुई वर्षदेखि मुआब्जा बापतको रकम पाउन सकेका छैनन् । व्यास नगरपालिका–११ र १२ तथा भानु नगरपालिकाको वडा नं ५ र ६ का गरी चार वडाका प्रभावित स्थानीयले मुआब्जा पाउन ...

सोह्रौँ आवधिक योजनाको अवधारणापत्र स्वीकृत

फाइल तस्वीरकाठमाडौं—सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६)को अवधारणापत्र स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १६औँ योजनाको अवधारणापत्र स्वीकृत गरेको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिनुभयो । राष्ट्रिय ...

रुकुमपूर्वमा डेङ्गु पोजेटिभ

फाइल तस्वीररुकुमपूव—रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आउनुभएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मात्रै काठमाडौँबाट रुकुमपूर्वमा आउनुभएको ...