०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन :सभापति देउवा ★   बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल ★   नागरिकको सहजताका लागि अध्यादेशः एमाले ★   दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई ★   लमजुङको परेवाडाँडा पोषणमैत्री स्वास्थ्य चौकी ★   सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो ★   ‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’ ★   प्रदेश लोकसेवा आयोगप्रति जनविश्वासः प्रदेश प्रमुख खापुङ ★   सशस्त्र प्रहरी बलको भूमिका अग्रणी छः मुख्यमन्त्री कार्की ★   कुनै पनि बहानामा सरकार ढल्दैन :अर्थमन्त्री पौडेल ★   वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैनः काङ्ग्रेस नेता कोइराला ★   प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग ★   स्पेनका लागि राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   सशस्त्र प्रहरी राष्ट्रिय गौरवको प्रतीक :गृहमन्त्री लेखक ★   रास्वपा सभापति लामिछानेको बयान सकियो, थुनछेक बहस भोलि हुने ★   सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु ★   टर्कीएको होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो ★   ‘सिमेन्टमा मूल्यवृद्धिको विवाद चाँडै टुङ्गिन्छ’: मन्त्री भण्डारी ★   सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय ★   सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन

समाज

अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ — अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो ...

मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिने

फाइल तस्वीरबागलुङ — पछिल्लो समय आत्महत्याका घटना बढेकाले स्वास्थ्य कार्यालय बागलुङले सोसम्बन्धी अध्ययन गर्ने र न्यूनीकरणमा पहल गर्ने भएको छ । कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को समीक्षा कार्यक्रमपछि जारी घोषणापत्रमा सबै पालिकाले मानसिक ...

नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य वृद्धि, कति छ प्रतितोला ?

फाइल तस्वीरकाठमाडौँ — साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल सुन तोलाको ...

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसानहरु चिन्तित

फाइल तस्वीर खोटाङ — गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ...

तनहुँ जलविद्युत् आयोजना : नीतिगत समस्याका कारण प्रसारण लाइन निर्माणमा ढिलाइ

दमौली — तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वन मन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो ...

जबरजस्ती करणी गरेको अभियोगमा शिक्षक पक्राउ

साङ्केतिक तस्वीरताप्लेजुङ — जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको महादेव ...

आजको मौसम: न्यून चापीय प्रणालीको आंशिक प्रभाव, देशभर बदली

फाइल तस्वीरकाठमाडौँ — हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...

मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमीखेतीमा

बेनी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायीक सिमीखेती गर्नुभएको छ । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती ...

गोहीको आक्रमणबाट एकजनाको मृत्यु

प्रतिकात्मक तस्वीर भरतपुर — चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन ...

पैसा नभएकै कारण उपचारको अभाव हुने छैन : मन्त्री बस्नेत

तस्वीरः तीज विशेष कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत ।सिन्धुपाल्चोक — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताउनुभएको छ । ...