११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुदूरपश्चिम प्रदेशः कृषि बाली क्षेत्र सात दशमलव ७१ प्रतिशतले घट्दा पनि उत्पादन बढ्यो ! ★   महाभारतमा आगलागीः सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक ★   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा आस्थामगर निर्वाचित ★   झोलुङ्गे पुल निर्माणले यात्राको समय छोटियो ★   काठमाडौँ उपत्यकामा चिसो घट्दै, तातो बढ्दै ★   तमोर करिडोरमार्फत् टिप्ताला क्षेत्रमा पुग्यो गाडी ★   चिया बेचेरै मासिक ५० हजार आम्दानी गर्छन् खवास दम्पती ★   हाम्रो सम्बन्ध गहिरो, सद्भावपूर्ण र बहुआयामिक छः सभामुख घिमिरे ★   चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता ★   इतिहासको पठनपाठन कम हुँदै जाँदा राष्ट्रिय एकता र स्वाभिमानमा असर पर्न सक्छः प्रधानसेनापति सिग्देल ★   ‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’ ★   लोक संस्कृतिको प्रवर्द्धनले समग्र देश विकासमा टेवा पुग्छः उपप्रधानमन्त्री सिंह ★   निजी क्षेत्रसँगको सहकार्यविना समृद्धि प्राप्त हुँदैनः मुख्यमन्त्री पाण्डे ★   ‘वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा एकरुपता हुनुपर्छ’ ★   असनमा आगलागीबाट रु ३५ लाखको क्षति ★   समावेशी, उत्थानशील र जलवायुमैत्री खाद्य प्रणाली विकासका लागि सहकार्य आवश्यकः मन्त्री अधिकारी ★   नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि ★   स्रोतको वितरणमा समानतामा आधारित प्रणाली लागू ★   महाराष्ट्रः जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो ★   अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार

समाज

बीस रुपैयाँका लागि भएको विवादले एक महिलाको हत्या

अर्घाखाँची — अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो ...

सुत्केरीलाई स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्क रुपमा उपलब्ध

कञ्चनपुर — सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । कञ्चनपुरको झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र एक क्रेट अण्डा निःशुल्करुपमा उपलब्ध गराउँदै आएको ...

महसुल नतिर्नेको विद्युत् लाइन काटियो

चितवन — नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ । कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन ...

भूकम्पपीडितलाई कलाकर्मीको सहयोग

काठमाडौँ — जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् । व्यक्तिगत तथा सङ्घसंस्थामार्फत सङ्कलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको छ । ...

भारतीय दूतावासद्वारा मङ्गलादेवी प्रसूति केन्द्र शिक्षण अस्पताललाई हस्तान्तरण

मङ्गलादेवी प्रसूति केन्द्र शिक्षण अस्पताल अर्थमन्त्री डा. प्रकाशशरण महतलाई हस्तान्तरण गर्दै । काठमाडौँ — महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मङ्गलादेवी प्रसूति केन्द्र हस्तान्तरण गरिएको छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको उक्त केन्द्रलाई ...

खोलामा डुबेर भारतीय युवतीसहित दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीरलुम्बिनी — आज भएका बेग्लाबेग्लै दुई घटनामा भारतीय युवतीसहित दुई जनाको ज्यान गएको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ का अन्दाजी २२ वर्षीय बिमल आचार्यको तिनाउ गाउँपालिका–३ स्थित भूतखोलामा डुबेर ज्यान गएको छ भने उनीसँगै ...

बुटवल उपमहानगरपालिकाद्वारा भूकम्पपीडितलाई राहत प्रदान

फाइल तस्वीरलुम्बिनी — रुपन्देहीका स्थानीय तहले जाजरकोटको भूकम्पपीडितका लागि राहत प्रदान गरेका छन् । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ । चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, कम्बल र म्याट गरी एक ...

किसानलाई अलैँची भित्र्याउन चटारो

फाइल तस्वीरफुङ्लिङ— ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । अलैँची ताप्लेजुङकै प्रमुख नगदे ...

विपी स्मृति भवनलाई जुट्यो तीन करोड

फाइल तस्वीरगलकोट — बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम सङ्कलन भएको छ । विपी ...

१९ वर्षीया जमुना, जसले भूकम्पका कारण श्रीमान् र गर्भको शिशु गुमाइन्

जानकी —जमुना बुढामगर भर्खर १९ वर्षको हुनुभयो । केही दिनअघि गएको भूकम्पका कारण उहाँले श्रीमान् र पेटमा हुर्कँदै गरेको आठमहिने शिशुलाई गुमाउनुभयो । श्रीमान् र शिशुको वियोगमा जमुना एकसुरमा अस्पतालको भित्ता कोट्याइरहनुहुन्छ । भूकम्पबाट घाइते ...