२५ भदौ २०८०, सोमबार
प्रतिकात्मक तस्वीररुकुम पश्चिम — आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन ...
२५ भदौ २०८०, सोमबार
फाइल तस्वीरमुगु — कर्णालीे प्रदेशको मुगु जिल्लामा पनि विद्युत्को राष्ट्रिय प्रणाली (ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरेर ...
२५ भदौ २०८०, सोमबार
प्रतिकात्मक तस्वीरजानकी — बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । ...
२५ भदौ २०८०, सोमबार
फाइल तस्वीरबैतडी — अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो । उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन ...
२५ भदौ २०८०, सोमबार
फाइल तस्वीरकास्की — पोखराको लामाचौरमा हरितालिका तीजका अवसरमा २५औँ संस्करणको तीज महोत्सवसहित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा संस्थाको २७औँ वार्षिक उत्सवका अवसरमा लामाचौरको ...
२४ भदौ २०८०, आइतबार
प्रतिकात्मक तस्वीर काठमाडौं — वैदेशिक रोजगारीमा पठाउने नाममा लाखौँ रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले सर्बिया, टर्की, फ्रान्सलगायत विभिन्न देशमा काम गर्न पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ...
२४ भदौ २०८०, आइतबार
प्रतिकात्मक तस्वीर कपिलवस्तु — कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बनकसबासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रौटाका शाखाका ...
२४ भदौ २०८०, आइतबार
फाइल तस्वीरबैतडी — १८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ । यही भदौ ५ गते विद्यालय जान हिँडेका डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको हो ...
२४ भदौ २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ– साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार ...
२४ भदौ २०८०, आइतबार
गोदावरी — धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण गर्ने कार्य अघि बढाएको छ । नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकृतिक तालको लागत तयार गरी अतिक्रमण हटाएर ...