२६ भदौ २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलका अनुसार हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एकजना व्यक्तिका ...
२६ भदौ २०८०, मङ्गलबार
त्रिशूली — काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङमार्ग’सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रूपमा अगाडि बढाइने भएको छ । उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सुरु गर्न सोमबार अर्थमन्त्री ...
२६ भदौ २०८०, मङ्गलबार
चितवन — सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको हो । अहिले पहिरो पन्छाउने ...
२५ भदौ २०८०, सोमबार
फाइल तस्वीरः गृह मन्त्रालय । काठमाडौँ — गृहमन्त्रालयले आफ्नो मातहतका केही सह–सचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले दश जना सहसचिवहरुको सरुवा गरी जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयले सरुवा गरेका सहसचिवहरुमध्ये रुद्रसिंह तामाङलाई अध्यागमन विभागको ...
२५ भदौ २०८०, सोमबार
फाइल तस्वीर: एमाले का अध्यक्ष खड्गप्रसाद शर्मा ओली । काठमाडौँ – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहन गरेको आरोप लगाउनुभएको छ । पार्टी केन्द्रीय ...
२५ भदौ २०८०, सोमबार
फाइल तस्वीरः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती । काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मुलुकमा व्याप्त विसङ्गतिहरुलाई पन्छाउन क्रियाशील रहँदैआएकामा आफ्नै मान्छेहरुबाट आफूलाई नाजायज दवाव दिने र घेराबन्दीमा ...
२५ भदौ २०८०, सोमबार
फाइल तस्वीरलिबिया — भूमध्यसागरमा आएको ड्यानियल आँधीका कारण लिबियामा मुसलधारे वर्षासँगै बाढीको प्रकोप हुँदा एक सय ५० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाए अनुसार लिबियाको बेन्गाजीस्थित डेर्ना, जबल अलअख्दार क्षेत्र र अलमर्जको ...
२५ भदौ २०८०, सोमबार
काठमाडौँ — सरकारले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा निर्माण हुने सबस्टेसन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित सरोकारवाला पक्षसँगको छलफलमा मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीयवासीको जायज ...
२५ भदौ २०८०, सोमबार
साङ्केतिक तस्वीरचितवन — जिल्ल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेकी हुन् । ...
२५ भदौ २०८०, सोमबार
मलेखु — धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उहाँको घरको छानो भने अहिलेसम्म ...