११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओली अस्वस्थ, पाल्पा र रुपन्देहीमा तय भएका पूर्व निर्धारित कार्यक्रम भर्चुअल माध्यमबाटै सम्बोधन ★   नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह ★   बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता ★   अष्ट्रेलियाली प्रधानमन्त्री अल्बानीसद्वारा निर्माण प्रशिक्षार्थीलाई नगद प्रोत्साहन दिने प्रतिबद्धता ★   गाजाको भग्नावशेष हटाउन पाँच वर्ष लाग्ने ★   काङ्ग्रेस संसदीय दलको बैठक आगामी आइतबारका लागि आह्वान ★   अन्तर्राष्ट्रियस्तरको ब्याकयार्ड अल्ट्रा नेपालको तयारी पूरा ★   भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु ★   सुनको मूल्य उकालो लाग्दै। कतिमा हुँदैछ कारोबार ? ★   चौध देशका कलाकारको संलग्नतामा ‘नेपाल आर्ट एक्स्पो’ सुरु ★   पन्ध्रौँ चितवन महोत्सव सम्पन्न ★   कुवामा डुबेर एक वृद्धाको मृत्यु ★   कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना ★   सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण ★   ताजुमा आगलागी हुँदा तीन घर जलेर नष्ट ★   स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड ★   सिद्धबाबा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ आज हुँदै ★   रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुँदै

समाज

डेढ दशकसम्म सडकको अवस्था उस्तै

फाइल तस्वीरगलेश्वर— म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी–लभ्लिहिल–भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ । सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ । सडकको अवस्थामा सुधार नहुँदा ...

पाइन छोडे हल गोरु

फाइल तस्वीरढोरपाटन — बाह्रै महिना खेतबारीको काम गर्ने । गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो । पाखो बारीमा मकै, गहुँ र जौ खेती । खेतमा तोरी र धान फलाउने उनीहरुको मुख्य काम ...

घाटधाममा गण्डकी परिक्रमा महोत्सव सफल बनाइने

फाइल तस्वीरदमौली — देवघाटधाम क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिने गण्डकी परिक्रमा महोत्सव सफल बनाउन सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधामलाई धार्मिक र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न आयोजित ...

पर्यटन प्रवर्द्धनार्थ जङ्गलमा ताल निर्माण सुरु

फाइल तस्वीरकाभ्रेपलाञ्चोक— काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वनमा पर्यटक लोभ्याउने उद्देश्यले ताल निर्माण सुरु गरिएको छ । पर्यटकीयस्थल नगरकोटसँगै जोडिएको उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको ...

द्वन्द्वपीडित समुदायको माग

फाइल तस्वीरकाठमाडौँ — द्वन्द्वपीडित समुदायले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन परिमार्जनका लागि प्रस्तुत विधेयक तत्काल पारित गरी पीडित केन्द्रित र विश्वसनीय आयोग स्थापना गर्न माग गरेका छन् । दसवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १८ ...

किसानलाई मल बीउभन्दा बाँदर आतङ्क समस्या

फाइल तस्वीरभोजपुर— भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । बाली लगाए पनि बाँदरबाट बचाउन ...

यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी आवासबापतको रकम

फाइल तस्वीरकाठमाडौँ—सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण ...

माछा पार्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु

कास्की — पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान /श्रीमतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी ...

सन्दर्भ : विस्तृत शान्ति सम्झौताको १७ वर्ष ‘पीडित अझै न्यायको प्रतिक्षामा’

फाइल तस्वीर : तात्कालीन सरकार प्रमुख र विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता गरिंदाको तस्वीर काठमाडौँ — नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १७ वर्ष पूरा भएको छ । तर द्वन्द्वमा ...

टिकटक प्रतिबन्धविरूद्धको रिटको सुनावाइ आज स्थगित

फाइल तस्वीरकाठमाडौँ — टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ हुन सकेन । न्यायाधीश कुमार चूँडालको एकल इजलासमा आज सोमबारको लागि उक्त मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याउने सूचीमा परेपछि सुनुवाइ ...