१० मङि्सर २०८०, आइतबार
काभ्रेपलाञ्चोक — गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्याउन आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो । विसं २०७८ मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका ...
०९ मङि्सर २०८०, शनिबार
साङ्केतिक तस्वीर उदयपुर – उदयपुरमा विद्यार्थीहरु सवार बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार दुर्घटनामा ४० वर्षीय चालक भिखन चौधरीसहित ७ वर्षीया ...
०९ मङि्सर २०८०, शनिबार
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताउनुभएको छ । ...
०९ मङि्सर २०८०, शनिबार
फाइल तस्वीरकाठमाडौँ — हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका ...
०९ मङि्सर २०८०, शनिबार
टक्सार — भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोसाक प्रदान गर्नुभएको छ । उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गर्नुका साथै ...
०८ मङि्सर २०८०, शुक्रबार
त्रिवेणी (रुकुम पश्चिम) — भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ...
०८ मङि्सर २०८०, शुक्रबार
जाजरकोट — जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत मिटर वितरण गरिने जानकारी दिनुभयो । उहाँले ...
०७ मङि्सर २०८०, बिहिबार
रेसुङ्गा (गुल्मी) — गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले राससलाई ...
०७ मङि्सर २०८०, बिहिबार
काठमाडौँ — सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । टीकापुर हत्याकाण्डका दोषीहरुको थप कैदीको सजाय मिनाहा दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदातलमा परेको निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च ...
०७ मङि्सर २०८०, बिहिबार
काठमाडौँ — सरकार र गणतन्त्रको विरुद्ध जनविद्रोह शङ्खघोष गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूह र प्रहरीबीच झडप भएको छ काठमाडौँस्थित बल्खुमा प्रहरी र प्रसाईंको समूहबीच झडप भएको हो । प्रसाईंका समर्थकहरुले प्रहरीको घेरा तोडेर कालिमाटीतर्फ ...