११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राप्ती लोकमार्ग स्तरवृद्धिगर्न तुलसीपुर उपमहानगरपालिका समक्ष ध्यानाकर्षण ★   ‘लुकेको हिरा’का रुपमा परिचित ‘गुरिल्ला ट्रेक’ पर्यटकीय याममा पनि सुनसान ★   राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन सुरु ★   विकास, प्रगति र सहज जीवनका लागि एआईको उपयोग गर्नुपर्नेः प्रधानमन्त्री ओली ★   एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव छः प्रधानमन्त्री ओली ★   भ्रष्ट्रचारीलाई मृत्युदण्डको सजाय नभएसम्म मुलुक दोहन गर्ने क्रम रोकिन्नः राष्ट्रिय मातृभूमि पार्टी ★   गोप्य सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा २१ जना पक्राउ ★   फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी ★   साफ च्याम्पियनसिपः नेपाल र भारत, भुटान र बङ्गलादेशबीच सेमिफाइन हुँदै ★   सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? ★   बजेट अभावमा धार्मिक पर्यटन प्रवर्द्धन योजना अलपत्र ★   स्थानीय उत्पादनलाई प्राथमिकता दिंदै नगरपालिकाद्वारा प्लाष्टिकका फूल प्रतिबन्ध ★   देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध ★   विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै ★   वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो ★   तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन ★   कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव ★   देशभर स्थानीय र पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह ★   म्याग्दीकाका छ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार

समाज

नगर अस्पताल सञ्चालनमा आएसँगै स्थानीयमा छाएको खुसी

फाइल तस्वीरमध्यविन्दु — नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका ...

छत्तीस न्यायाधीश नियुक्तिका लागि सिफारिस

फाइल तस्वीर काठमाडौँ — न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको होे । बैठकले ३६ ...

रिजालको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति : सभापति देउवा

काठमाडौँ — नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । स्वर्गीय रिजालको ...

खेलाडीका बलमा नेपाली क्रिकेट जति अगाडि छ, पूर्वाधारमा उति नै पछाडि

गण्डकी — एसिया कप खेलेर स्वदेश फर्कने क्रममा हालै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भन्नुभएको थियो, “अब ‘हाई टाइम’ भइसक्यो, सरकारले क्रिकेटको इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ ।” खेलाडीका बलमा नेपाली क्रिकेट जति अगाडि छ, ...

वार्षिक १३ खर्बको विद्युत् निर्यात भए व्यापार घाटा अन्त्य हुन्छ : गभर्नर अधिकारी

तस्वीरः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ।काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, ...

सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाइयो ऋषिपञ्चमी पर्व

काठमाडाँै — भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नित्यकर्म समाप्त गरी हरितालिकाको व्रत समापन गरी नजिकको नदी, ...

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फाइल तस्वीर उदयपुर— उदयपुरको उदयपुरगढी गाउँपालिका–७ स्थित श्री आधारभूत विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर क्यापछाकी मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । मगरले विद्यालयको एक लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग ...

पैदल हिँडिरहेकी महिलाको घाँटीमा भएको सुनको सिक्री लुटपाट गर्ने चार जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ — सडक किनाराबाट पैदल हिँडिरहेकी महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । ...

ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको तयारी

काठमाडौँ — भौतिक पूर्वाधारको क्षेत्रका रुपमा रहँदै आएको मुलुकको ऊर्जा क्षेत्रलाई सरकारले अब भने प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रुपमा परिचय प्रदान गरेर अगाडि बढाउने भएको छ । ऊर्जा क्षेत्र क्रमशः कमोडिटीका रुपमा विकास भएको, ...

यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

फाइल तस्वीरकाठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लहानस्थित नापी कार्यालयमा करारमा कार्यरत अमिन दिपरञ्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गाधनि पूर्जा बनाउने क्रममा सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अभियोगमा आयोगले मुद्दा दायर गरेको ...