११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी ★   साफ च्याम्पियनसिपः नेपाल र भारत, भुटान र बङ्गलादेशबीच सेमिफाइन हुँदै ★   सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? ★   बजेट अभावमा धार्मिक पर्यटन प्रवर्द्धन योजना अलपत्र ★   स्थानीय उत्पादनलाई प्राथमिकता दिंदै नगरपालिकाद्वारा प्लाष्टिकका फूल प्रतिबन्ध ★   देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध ★   विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै ★   वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो ★   तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन ★   कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव ★   देशभर स्थानीय र पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह ★   म्याग्दीकाका छ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार ★   माटोका भाँडा बनाउने कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा ★   आइसिसी विश्वकप लिग–२ खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा ★   मिथिलाञ्चलका गाउँमा छठपर्वको व्यापक तयारी ★   कर्णाली प्रदेशः सरकारले चिकित्सा शिक्षा पढ्ने विद्यार्थीलाई सघाउँदै ★   सातौँ आरजु राइस बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई ★   केन्द्रीय बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्री दर ★   अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल

समाज

धानबालीमा ग्वारोको समस्या बढ्दो, किसानहरु चिन्तित

फाइल तस्वीरवीरगञ्ज — धानबालीमा ग्वारो रोग किराको समस्या फैलिएपछि पर्साका किसान चिन्तित बनेका छन् । पर्साको जगरनाथपुर, धोबिनी, ठोरी, जिराभवानीलगायत विभिन्न स्थानमा ग्वारो किराको समस्या फैलिएपछि किसान चिन्तित बनेका हुन् । ...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा…

बेनी — शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आउनुभएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन । वि.सं २०५० मा शिक्षणको सिलसिलामा यहाँ आउनुभएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ ...

गायक सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै

फाइल तस्वीरगण्डकी — अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै हुनुहुन्छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उहाँ फुरुङ्ग हुनुहुन्छ । गायन करिअरको शिखरमा रहेकै बेला सपूतको ‘हिरो’ बन्ने सपना ...

सरकार र महासङ्घबीचको सहमतिप्रति शिक्षकहरुको असन्तुष्टि

फाइल तस्वीर काठमाडौँ — सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको सहमतिप्रति नेपाल राहत शिक्षक सङ्घले असन्तुष्टि जनाउँदै वार्ता बहिस्कार गरेको छ । सरकार र महासङ्घबीच भएको वार्तामा राहत शिक्षक सङ्घको समेत प्रतिनिधित्व रहेको र उनीहरुले ...

जङ्गलको नजिकै घर भएकी कुमारी निउरो बेचेर घर खर्च टार्दै

चितवन —चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आउनुभएकी उहाँ तीन वर्षदेखि यही ...

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण

कास्की — कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उद्घाटन गरिएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले ...

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

प्रतिकात्मक तस्वीर काठमाडौँ — साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । लगातार तीन दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...

खाजा बेचेरै मासिक एक लाख बचत

फाइल तस्वीरचितवन— एक दशक विदेशमा पसिना बगाउनुभएका माडी नगरपालिका–७ का लोकनाथ काफ्ले अहिले भने आफ्नै व्यवसायमा तल्लीन हुनुहुन्छ । रत्ननगर नगरपालिका–२ हाईस्कुल रोडमा खाजा पसल (फाष्ट फुड) व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँलाई विदेशमा दुःख गर्नुभन्दा ...

मगर आदिकवि थापाको जन्मजयन्ती

फमइल तस्वीरकाठमाडौँ— नेपाल प्रज्ञा (प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनाएको छ । कार्यक्रमका प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले कार्यक्रममा मगर आदिकवि ...

सडक सञ्जालले ग्रामीण जनजीवनमा सहजता

फाइल तस्वीर भोजपुर — सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकेर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता थपेको हो । पछिल्लो दशकमा सडकको विकासले ...