२४ मङि्सर २०८०, आइतबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ...
२३ मङि्सर २०८०, शनिबार
धुलिखेल — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरुपमा सेवा प्रदान गर्न स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालको ओपिडी ब्लक तथा ...
२२ मङि्सर २०८०, शुक्रबार
फाइल तस्वीरः नेपाली काङग्रेस नेता डा. शेखर कोइराला । काठमाडौं — नेपाली काङग्रेसको संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले देशलाई परिवर्तन गर्नुछ भने नेपाली काङ्ग्रेसलाई परिवर्तन गरेर अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । ...
२२ मङि्सर २०८०, शुक्रबार
काङ्ग्रेसमा राष्ट्रियसभा सदस्यका आकाङ्क्षी बढ्दै, शीर्ष तहका नेतादेखि कलाकारसम्म आकाङ्क्षीफाइल तस्वीरकाठमाडौं — आगामी माघ दोस्रो साता हुने राष्ट्रियसभा सदस्यका लागि आकाङ्क्षी नेपाली काङ्ग्रेसका चार नेताहरुले गत वर्ष भएको प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फको उम्मेदवारबाट नाम फिर्ता लिनुभएको ...
२२ मङि्सर २०८०, शुक्रबार
तस्वीरमा एमाले नेत्री दीपा गुरुङ । कास्की — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) की नेत्री दीपा गुरुङले राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा रहँदा मुलुकको राजनीतिक तथा अन्य अवस्थालाई नजिकबाट अवलोकन र मूल्याङ्कन गर्न पाएको बताउनुभएको ...
२२ मङि्सर २०८०, शुक्रबार
धनकुटा — आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन् । धनकुटालाई वैकल्पिक मार्गबाट तेह्रथुम जिल्ला जोड्ने उद्देश्यले धनकुटा ...
२१ मङि्सर २०८०, बिहिबार
काठमाडौँ — लैङ्गिक हिंसाविरुद्ध सचेतनाका लागि काठमाडौँमा आयोजना हुन लागेको चित्रकला प्रदर्शनीका लागि आफ्ना सिर्जना बुझाउन आह्वान गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा पारेर बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजना गरिएको उक्त प्रदर्शनीका लागि आफ्ना ...
२१ मङि्सर २०८०, बिहिबार
चितवन — पत्रकार एवं कथाकार वसन्त पराजुलीको अङ्ग्रेजी कथाहरुको सङ्ग्रह ‘ड्रिमी आइज’ सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चर्चित कथाकार पराजुलीको यो तेस्रो कृति हो । कथा सङ्ग्रह भित्र १७ कथा समावेश गरिएका छन् । ...
२१ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरबागलुङ — डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक साता लगाएर बागलुङ बजार आउनुपर्ने बाध्यता थियो । सडक सञ्जालले यहाँका कुनै पनि गाउँ ...
२१ मङि्सर २०८०, बिहिबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको कारण हाल देशका धेरै भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।हाल कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा ...