११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन ★   कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव ★   देशभर स्थानीय र पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह ★   म्याग्दीकाका छ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार ★   माटोका भाँडा बनाउने कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा ★   आइसिसी विश्वकप लिग–२ खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा ★   मिथिलाञ्चलका गाउँमा छठपर्वको व्यापक तयारी ★   कर्णाली प्रदेशः सरकारले चिकित्सा शिक्षा पढ्ने विद्यार्थीलाई सघाउँदै ★   सातौँ आरजु राइस बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई ★   केन्द्रीय बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्री दर ★   अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल ★   एनआरएनएको ‘ग्लोबल’ सम्मेलन आजदेखि सुरुहुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने ★   सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी ★   सङ्खुवासभाको मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या ★   एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन ★   प्रदेश सरकारले सामाजिक सङ्घसंस्थासँग हातेमातो गर्छः मुख्यमन्त्री लामा ★   लोकतन्त्रको सुदृढीकरण र संविधान संरक्षणमा समान धारणा हुनुपर्छ : संयोजक डा.भट्टराई ★   गरिब जनतामा स्वास्थ्य सेवा पु¥याउनेगरी सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरुङ ★   खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ : मन्त्री यादव

समाज

धारिलो हतियार प्रयोग गरी एक युवकको बीभत्स हत्या

प्रतिकात्मक तस्वीरझापा– झापाको दमकमा एक युवकको हत्या भएको छ । आज बिहान आफ्नै साथीहरूले धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या गरेको प्रहरीले जनाएको छ । हत्या हुनेमा इलामको चुलाचुलीस्थित पोल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बू रहेका ...

ओलाङचुगोलावासीलाई याक र चौँरीको खुराक जोहो गर्न चटारो

फुङ्लिङ — ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् ...

सूचना प्रविधिको पहुँचभन्दा टाढा छ निसेलढोर

ढोरपाटन — बागलुङको निसेलढोर अहिले पनि सूचना प्रविधिको पहुँचभन्दा धेरै टाढा छ । निसेलढोरमा बस्ने केही नागरिकले सूचना थाहा पाउनका लागि रेडियो प्रयोग त गर्छन् तर त्यति प्रभावकारी भने बन्न सकेको छैन । गाउँमै भएको ...

दीपेन्द्रका बुवा भन्नुहुन्छ : छोराका कीर्तिमानले देश खुसी भएको छ

महेन्द्रनगर — बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा ...

चार किलो अवैध सुनसहित जामुनेबाट तीन जना पक्राउ

फाइल तस्वीरकाठमाडौँ — प्रहरीले दोलखाबाट चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । दोलखाका प्रहरी प्रमुख डीएसपी दीपक खड्काका अनुसार गएराति दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट अवैध सुनसहित उनीहरुलाई पक्राउ गरिएको हो । डिएसपी खड्काले ...

‘बर्थिङ सेन्टर’ नहुँदाको सास्ती, घरमै सुत्केरी हुनुपर्ने बाध्यता

फाइल तस्वीरकञ्चनपुर — बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ । प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ । नगरपालिकाकै दुर्गम वडाका बासिन्दाले बर्थिङ सेन्टर ...

जनशक्ति र पूर्वाधार अभावको चपेटामा बेनी अस्पताल, ‘बेड’ थपियो, थपिएन जनशक्ति

म्याग्दी — म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो । छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन ...

आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको अरुण डाँडा

भोजपुर — भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको अरुण डाँडा (छिन्तालुङ) आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुँदै गएको छ । गाउँपालिकाले यहाँको विकासको लागि आवश्यक संरचना निर्माण गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको हो । मानिसले घुमघामसँगै ...

एमाले बागमती अभिवेशनः नेतृत्वका लागि पाँच जनाले दिए उम्मेदवारी, उपमहासचिवमा १२ जना प्रत्यासी

उम्मेदवारी दर्ता गर्दै एमाले नेताहरु । काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेको बागमती प्रदेश कमिटीको नेतृत्वका लागि थप एक जनाको उम्मेदावरी दर्ताभए छ । अन्तिम समयमा केशवराज पाण्डेको उम्मेदवारी दर्ताभएसँगै अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी ...

शुक्लाफाँटा: पर्यटकका लागि आकर्षक गन्तव्य

तस्वीरः शुक्लाफाँटामा देखिने सयौँ बाह्रसिङ्गाको झुण्ड । कञ्चनपुर — महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् । कञ्चनपुरको ...