१४ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण ★   अल्लोको कपडाबाट आकर्षित सामग्री ★   सत्तारुढ दलको बैठक आज बस्दै ★   ‘सम्पदास्थल संरक्षण गर्न स्थानीयले अग्रसरता लिनुपर्छ ’ ★   पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर ★   अर्थसमितिका सदस्यद्वारा लुम्बिनीको विकासबारे चासो ★   दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे ★   काङ्ग्रेस संसदीय दलको बैठक आज पनि बस्दै ★   रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण ★   मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका ★   रास्वपाको सचिवालय बैठक बस्दै ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   बोयर जातको बोकाको माग उच्च ★   शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनः ‘फर्मालिन’ प्रयोग भएका माछा नष्ट ★   आजको लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   पाँचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ गतेदेखि सुरु, आठ टिमको सहभागिता रहने ★   पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा ★   ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व सङ्कलन प्रभावित ★   सह–वित्तीयकरणमा जलविद्युत् आयोजना निर्माण हुने निश्चित् ★   ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले फेरियो मेटेराको मुहार

समाज

पाँच महिनामा दुई हात्ती मृत फेला

फाइल तस्वीरबनियानी (झापा)— बाह्रदशी गाउँपालिका–१ स्थित बागमतामा आज जङ्गली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ...

कर्णालीका ३० प्रतिशत परिवार मात्रै कृषिमा आत्मनिर्भर

फाइल तस्वीरभेरीगङ्गा — कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ । राष्ट्रिय ...

नक्कली शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री खाँणको निवेदनमाथि आज सुनुवाइ हुने

फाइल तस्वीरः नक्कली शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँड । काठमाडौँ — नक्कली शरणार्थी प्रकरणमा जेलमा बन्दी जीवन विताइरहनुभएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाई हुँदैछ । पूर्वमन्त्री ...

नाबालिका जबरजस्ती करणीको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

प्रतिकात्मक तस्वीर तनहुँ — बालिकालाई जबरजस्ती करणीको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा शुक्लागण्डकी नगरपालिका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् । नौ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गरेको ...

आजको मौसमः देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भू—भागको मौसम सामान्यतया सफा रहने

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशको ...

हल्दिबारीमा सबै काठे पुल विस्थापित, पक्की पुल निर्माण

फाइल तस्वीर झापा — झापाको हल्दिबारी गाउँपालिकामा सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण भएको छ । उक्त गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठेपुल विस्थापित गरी पक्की पुल निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष रवीन्द्र ...

नगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा वातावरण दुर्गन्धित, मानव स्वास्थ्यमा असर

फाइल तस्वीर बुर्तिबाङ — बागलुङको ढोरपाटन नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा त्यहाँको वातावरण प्रदुषित बन्दै गएको छ । विगत छ वर्षदेखि तमानखोला किनारमा फोहोर व्यवस्थापन भइरहेकोले त्यस क्षेत्रको वातावरण दुर्गरिन्धत बनेको हो । बुर्तिबाङ–बोङ्गादोभान सडकको ...

भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेका अध्यागमनका अधिकृत पक्राउ

तस्वीरमा फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेका अधिकृतहरु। काठमाडौँ — प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का र नेपाल वायुसेवा निगमका तीन अधिकृतलाईसमेत पक्राउ गरेको छ । अध्यागमन कार्यालयका ...

राष्ट्रपतिद्वारा संसद् सचिवालयका महासचिवको राजीनामा स्वीकृत

फाइल तस्वीर काठमाडौँ — संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमको राजीनामा स्वीकृत गर्नुभएको हो । संसद् सचिवालयका महासचिव गौतमले यही मङ्सिर २४ गते ...

अठ्ठाइस हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र

फाइल तस्वीर काठमाडौँ — सरकारद्वारा गठित अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले निवेदन परेका २८ हजारमध्ये पाँच हजार एक सय ५५ उजुरीमा मिलापत्र गरेको छ । आयोगका सदस्य पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक उत्तमराज सुवेदीका अनुसार आयोग ...