०२ पुष २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा संलग्न भइरहेका नेपालीहरुको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको र केही घाइते भएको भन्दै ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरम्याग्दी— गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा करिब दश प्रतिशतले उत्पादन घटेको अनुगमन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरमान्म (कालीकोट)— कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिने भएको छ । बालविवाहको व्यापकता सर्वेक्षणका लागि तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरजलेश्वर (धनुषा)— विवाहपञ्चमीको शुभ अवसरमा भगवान रामचन्द्र र माता सीताको विवाहसँगै आजदेखि मिथिलाञ्चलमा विवाह उत्सव सुरु भएको छ । ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरजुम्ला— जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ । माथिल्लो कर्णालीका धेरैजसो टेलिफोन टावर सौर्य उर्जा प्रणालीबाट सञ्चालित भएकाले घाम लागे मात्रै टेलिफोन ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीरझापा— इलामको रोङ गाउँपालिका–६ मा किसानले उत्पादन गरेको सुन्तला बोटबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित सुन्तला खरिदका लागि केही भारतीय र झापाका व्यापारी पुग्ने गरेका छन् । वडा नं ६ मा मात्र ...
०१ पुष २०८०, आइतबार
फाइल तस्वीर: प्रदेशसभाका पूर्व सदस्य उमादेवी बादी । कैलाली — नागरिकहरुले स्थानीय र प्रदेश सरकारबीच समन्वय नहुँदा विकास निर्माणका काममा समस्या हुने गरेको गुनासो बढ्न थालेको छ । टीकापुरका नागरिकहरुले स्थानीय र प्रदेश सरकारबीच तालमेल ...
०१ पुष २०८०, आइतबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही स्थानहरूमा हुस्सु ...
३० मङि्सर २०८०, शनिबार
फाइल तस्वीर काठमाडौँ — सर्वोच्च अदालतले पूर्णविक्रम शाह (पल शाह) विरुद्धको नाबालिग बलात्कारको मुद्दा पुनः सुनुवाइ गर्न अनुमति दिएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मङ्सिर २२ गतेको इजलासले शाहविरुद्धको मुद्दालाई दोहोर्याएर ...