१० कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी ★   सङ्खुवासभाको मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या ★   एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन ★   प्रदेश सरकारले सामाजिक सङ्घसंस्थासँग हातेमातो गर्छः मुख्यमन्त्री लामा ★   लोकतन्त्रको सुदृढीकरण र संविधान संरक्षणमा समान धारणा हुनुपर्छ : संयोजक डा.भट्टराई ★   गरिब जनतामा स्वास्थ्य सेवा पु¥याउनेगरी सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरुङ ★   खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ : मन्त्री यादव ★   तरकारी तथा फलफूल व्यवसायीद्वारा अनुगमनमा असहयोग गरेकोप्रति क्षमायाचना ★   खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश राउत ★   हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता ★   सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः अध्यक्ष प्रचण्ड ★   भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्नेः मुख्यमन्त्री आचार्य ★   नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छौँः अध्यक्ष दाहाल ★   ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ ★   तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्छः मन्त्री शाही ठकुरी ★   आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छः नेता कोइराला ★   संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड ★   ‘अनियमितता गर्ने छुट कसैले पाउँदैन’: वरिष्ठ उपाध्यक्ष पोखरेल ★   सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछः प्रधानमन्त्री ★   ‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’: मन्त्री सिंह

समाज

अर्थमन्त्री डा महतद्वारा गलेश्वर आश्रमको पहिरो निरीक्षण

दमौली — अर्थमन्त्री डा.प्रकाशशरण महतले पहिरोको जोखिममा परेको तनहुँको देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमको निरीक्षण गर्नुभएको छ । आज देवघाट आइपुग्नुभएका अर्थमन्त्री डा महतले पहिरोको जोखिममा परेको उक्त आश्रमको निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा ...

सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर — मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा नुवाकोटको बेलकोट नगरपालिका–५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी ...

विपन्न तथा सीमान्तकृत महिलालाई स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन

गोरखा — गोरखाको सहिद लखन गाउँपालिकामा विपन्न तथा सीमान्तकृत महिलालाई व्यावसायिक बनाउँदै आयआर्जन बढाउन सहयोग गर्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम सञ्चालन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ ताक्लुङस्थित सामुदायिक भवनमा व्यावसायिक रुपमा स्यानिटरी ...

लेक चढेका भेडीगोठ धमाधम बेसी झर्दै

ढोरपाटन — गत जेठमा लेक चढेका भेडीगोठ धमाधम बेसी झर्न थालेका छन् । लेकबाट भेडीगोठ बेसी झर्न थालेपछि बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनलगायतका क्षेत्र भेडाबाख्राका बथानले भरिएका छन् । लेकमा जाडो सुरु हुन थालेको र ...

आठ वर्षदेखि खुम्रेकिराको समस्याले हैरान पुराकसिङका किसान

मलेखु — आठ वर्षअघिदेखि बारीमा खुम्रेकिराको समस्याले धादिङको गजुरी गाउँपालिका–३ पुराकसिङका किसान आजित बनेका छन् । २०७२ सालयता वर्ष बिराएर खुम्रे किरा देखिन थालेको हो । किसानले बारीमा लगाएको फलफूल, तरकारी, कोदो मकै सबै खुम्रेकिराले ...

सम्झौता अवधि सकिँदा कोट अस्पतालको काम १० प्रतिशत मात्रै

भोजपुर — भोजपुरको कोट अस्पतालको निर्माण अवधि सकिँदा १० प्रतिशतमात्र काम सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माण भइरहेको अस्पताल ठेकेदारको कारण अलपत्र बनेको हो । दुई वर्षभित्र सम्पन्न गर्ने गरी अस्पताल निर्माणको काम ...

भिरबाट लडेर एक अमेरिकी नागरिकको मृत्यु

मनाङ — हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् । डेभिज बुधबार श्रीमती वेथ एन फोड्रियत, पथप्रदर्शक, चालक ...

जङ्गली हात्तीको आतङ्क, नियन्त्रणमा लिन कठिनाइ

फाइल तस्वीरभरतपुर — चितवनको माडी क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन् । निकुञ्जबाट निस्किएका दुईवटा हात्तीले स्थानीयलाई दुःख दिएका हुन् । विगत ...

बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

काठमाडौँ — सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार हिजो मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ...

गाउँपालिकाको अनुदानमा ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती

फाइल तस्वीरवालिङ — स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् । सुरुआतमा गाउँपालिका आफैँले फूलखेती गरी राम्रो आम्दानी गरेसँगै ...