१३ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जामा रुपान्तरण ★   भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता ★   बाँसखर्क अर्थात् सुन्तलाखर्कः पाखैभरि पहेँलपुर सुन्तला ★   गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती ★   वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा ★   टिप्परको ठक्करबाट एक जनाको मृत्यु ★   दुई मुख्य दलबीचको सहकार्य मजबुत छः महासचिव पोखरेल ★   भोजपुरमा साढे आठ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी ★   हिउँ चितुवा संरक्षण गर्न विद्यालयस्तरबाटै पहल ★   कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो ★   बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका ★   म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री ★   सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेमाथिको थुनछेक बहस आज पनि हुँदै ★   काङ्ग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा ★   पुरातत्व विभागद्वारा महोत्तरीको पाटु रातमाटा क्षेत्रमा थप अन्वेषण सुरु ★   नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन ★   प्रहरी र आन्दोलनकारीबीच झडप, चार जना घाइते ★   डेढ करोड लगानीमा कागतीखेती ★   सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै ★   नाचिन छाडे धाननाच

समाज

माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग बनाउन दुई हजार रुख काट्नु पर्ने !

फाइल तस्वीर किमाथाङ्का — सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ ...

रूसी सेनामा दुईसय भन्दा बढी नेपाली रहेको प्रधानमन्त्रीद्वारा खुलासा

तस्वीरकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युक्रेनसँग युद्ध लडिरहेको रूसी सेनामा करिब दुईसय जना नेपालीहरु रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका पदाधिकारीहरुको आज सोमबार पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन ...

राष्ट्रियसभा निर्वाचनको लागि पाँच दलले दल दर्ताको दिए निवेदन

फाइल तस्वीर काठमाडौँ — राष्ट्रियसभा सदस्यमा रिक्त १९ सिटका लागि हुने प्रयोजनका लागि मुख्य ठूला दलहरुले दल दर्ता गराएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार दिउँसोसम्म नेकपा एमाले, नेकपा माओवादी ...

सुन,चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?

फाइल तस्वीर काठमाडौँ– साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।महासङ्घका ...

आजको मौसमः पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु/कुहिरो

फाइल तस्वीरकाठमाडौँ — नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भेगमा आंशिक बदली रहेको छ भने देशका बाँकी स्थानको मौसम सामान्यतया सफा रहेकोे छ । महाशाखाका अनुसार तराईका ...

कर्णालीमा बालबालिकाको क्षेत्रमा सरकारको लगानी न्यून

फाइल तस्वीर भेरीगङ्गा — बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गरेको अध्ययनका अनुसार तीन आर्थिक ...

दिवङ्गत पितृहरुको सद्गतिको कामना गर्दै पशुपतिमा शतबीज छर्नेको लर्को

फाइल तस्वीर काठमाडौँ — आज बालाचतुर्दशी, प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आफ्न दिवङ्गत पितृहरुको सद्गतिको कामना गर्दै शतबीज छरिने प्रचलन छ । बालाचतुर्दशीको दिन काठमाडौँस्थित आराध्यादेव पशुपतिनाथ परिशरलगायत देशभरका शिवालयहरुमा दिवङ्गत पितृहरुको सद्गतिको कामना गर्दै ...

ठेकेदारको चरम लापरबाहीले पक्की पुल अधुरै, जनतालाई सास्ती

फाइल तस्वीर बेदकोट — कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल सात वर्ष वितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । ठेक्का लिएर काम सुरुगर्ने तर विचमै छोडेर ठेकेदारले काम नगरिदिंदा उक्त खोलामा बन्दैगरेको ...

संसदीय समितिद्वारा उजुरीकर्तासँग छलफल, प्रस्तावित न्यायाधीशमाथि शुक्रबार सुनुवाइ हुने

फाइल तस्वीर काठमाडौँ — सर्वोच्च अदालतका लागि प्रस्ताव गरिएका छ जना न्यायाधीशमाथिको सुनुवाई मङ्सिर २९ गते शुक्रबार हुनेभएको छ । आज आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरुको विरुद्ध परेको उजुरीकर्तासँग समितिले ...

समय अगावै फुल्दै लालिगुराँस, लोप हुँदै पैयुँ

फाइल तस्वीरसुर्खेत — समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद ...