११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पूर्वश्रम स्वीकृति लिनेको सङ्ख्या आठ दशमलव १७ प्रतिशतले वृद्धि ★   मन्त्री पौडेलद्वारा एचपिभी खोप लगाउन किशोरीलाई अनुरोध ★   आगलागी बढ्न सक्नेतर्फ सचेत हुन आग्रह ★   प्रधान सेनापतिद्वारा पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण ★   अध्यक्ष प्रचण्डद्वारा सहिद तथा बेपत्ता परिवारसँग भेटवार्ता ★   मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्याकेजमा कार्यक्रम ल्याइने ★   तीन वर्षभित्र बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति गरिसक्न अब नेपाल अघि बढ्दैछः प्रधानमन्त्री ओली ★   कामकाजी अभिभावकको भरोसा बन्दै दिवा शिशु स्याहार केन्द्र ★   मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु ★   भारतमा रेल दुर्घटनामा सात नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त ★   पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका ★   बागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस ★   गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान ★   सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ ★   बाँकेमा पाटेबाघ मृत भेटियो ★   बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय ★   यु–१९ महिला विश्वकप क्रिकेटः नेपालद्वारा मलेसिया पराजित ★   बालविवाह मुक्त अभियानमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री लामा ★   सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’: शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्ण पाठसहित) ★   दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन

समाज

स्वास्थ्य बीमा कार्यक्रम ल्याइए पनि सफल हुन सकेनः सांसद थापा

फाइल तस्वीर: नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा ।काठमाडौँ — नेपाली काङ्ग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्य सेवा प्रणालीको ...

पाँच वर्षको अवधिमा सामाजिक सुरक्षा कोष ४४ अर्ब ८५ करोड रकम सङ्कलन

फाइल तस्वीरकाठमाडौँ — सरकारले पाँच वर्ष अघि स्थापना गरेको सामाजिक सुरक्षा कोषमा ४४ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन गरेको छ । उक्त कोष स्थापनाको छैटौँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा सो विवरण सार्वजनिक गरिएको हो ...

मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, कति छ बजारभाउ ?

फाइल तस्वीरकाठमाडौँ — मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य आकाशिन थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार नेपाली बजारमा सुनको नयाँ रेकर्ड कायम भएको हो ।आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ...

महायज्ञबाट सङ्कलित रकमबाट जगन्नाथ मन्दिरको पुनःनिर्माण

बेनी — म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको पुनः निर्माण गरिएको छ । पुनःनिर्मित सो मन्दिरको जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिद्वारा आइतबार आयोजित कार्यक्रममा शुभारम्भ समेत गरिएको छ । ...

नौमती बाजा बजाउँदै महिला समूह

रेसुङ्गा : गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै हिँड्नुहुन्छ । महिला पनि अगाडि बढ्नुपर्छ भन्ने ध्येयले आफू बाजा बजाउँदै समूहमा हिँड्न थालेको ...

सांसद भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार

फाइल तस्वीर: एमाले सचिव योगेश भट्टराई । फुङलिङ्— प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव योगेश भट्टराईको गाडीमा ढुङ्गा प्रहार गरिएको छ । उहाँको गाडीमाथि पहिचान पक्षधरको एक समूहले फुङलिङ नगरपालिकाको वडा नम्बर ४ ...

वेश्यावृत्ति गराएको आरोपमा दुईजना पक्राउ

प्रतिकात्मक तस्वीरराजविराज — सप्तरीको राजविराजमा महिलालाई जबर्जस्ती वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ । ...

मलेसियामा बेपत्ता भएका गोपाल उद्धारपछि घर आइपुगे

फाइल तस्वीरझापा— वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुग्नुभएको छ । अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो ...

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ — हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा ...

गौशालाको स्तरोन्नति गर्न आर्थिक अभाव, मङ्सिर १६ देखि २३ गतेसम्म महायज्ञ लगाइँदै

फाइल तस्वीरटीकापुर — कैलालीको टीकापुरस्थित गौशालालाई स्तरोन्नति गर्न आर्थिक अभाव भएपछि यही मङ्सिर १६ देखि २३ गतेसम्म महायज्ञ लगाइने भएको छ । टीकापुर–२ सीतापुरस्थित जनजागृति माध्यमिक विद्यालय नजिक महायज्ञ हुने भएको हो । सामुदायिक पशु ...