१८ भदौ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं — सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) लाई पुनर्संरचना गर्नुपर्ने भएको छ । पाँच दशक अघिदेखि व्यवसायिक रुपमा दुध सङ्कलन र प्रशोधन गरी उपभोक्तामाझ विक्री गर्दै आएको डीडीसीको संरचनाहरु धेरै पूराना भैसकेकोले ...
१८ भदौ २०८०, सोमबार
फाइल तस्वीरबुटवल — नेपाल कम्युनिस्ट पार्टी (एमाले) को लुम्बिनी प्रदेश अधिवेशवेशनले नयाँ अध्यक्ष चयन गर्ने भएको छ । प्रदेशस्तरीय पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न लागेको हो । लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष पदका लागि दुई ...
१८ भदौ २०८०, सोमबार
तस्वीरः राहत वितरण गरिंदै ।जोमसोम — मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत वितरण गरिएको छ । अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ ...
१८ भदौ २०८०, सोमबार
ढोरपाटन — हावाहुरी र वर्षाले बागलुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पु¥याएको छ । घोँगा लाग्ने बेलामा आएको हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको मकै बाली नष्ट गरिएको हो । वडा नम्बर १ ...
१७ भदौ २०८०, आइतबार
फाइल तस्वीर जुम्ला — मुगुतर्फ जाँदै गरेको जीप कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा दुर्घटनामा परेको छ । जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर उक्त जीप ...
१७ भदौ २०८०, आइतबार
प्रतिकात्मक तस्वीरकाठमाडौँ — काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुई जनाको मृत्यु भएको छ । जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत ...
१७ भदौ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटै जिल्लामा आज विस्तारित बैठकको आह्वान गरेको छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको हो । उक्त पार्टीका प्रचार–प्रसार ...
१७ भदौ २०८०, आइतबार
फाइल तस्वीर काठमाडौँ — साताको पहिलो दिन आज आईतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेर एक लाख १२ ...
१७ भदौ २०८०, आइतबार
फाइल तस्वीरभरतपुर — चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम अघि बढाइने भएको छ । यसका लागि शुक्रबार वन मन्त्रालय, हुलाकी सडक आयोजना, निकुञ्ज ...
१७ भदौ २०८०, आइतबार
बेनी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट वडा नं ८ कुइनेमङ्गले जोड्ने सडक करिब साढे दुई महिनापछि सञ्चालन भएको छ । कुइनेमङ्गलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्डअन्तर्गत चिमखोलाको मालाङमा गएको पहिराले सडक अवरुद्ध भएको थियो ...