११ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री ओली अस्वस्थ, पाल्पा र रुपन्देहीमा तय भएका पूर्व निर्धारित कार्यक्रम भर्चुअल माध्यमबाटै सम्बोधन ★   नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह ★   बङ्गलादेश र विश्व बैङ्कबीच तीन करोड अमेरिकी डलर ऋण सम्झौता ★   अष्ट्रेलियाली प्रधानमन्त्री अल्बानीसद्वारा निर्माण प्रशिक्षार्थीलाई नगद प्रोत्साहन दिने प्रतिबद्धता ★   गाजाको भग्नावशेष हटाउन पाँच वर्ष लाग्ने ★   काङ्ग्रेस संसदीय दलको बैठक आगामी आइतबारका लागि आह्वान ★   अन्तर्राष्ट्रियस्तरको ब्याकयार्ड अल्ट्रा नेपालको तयारी पूरा ★   भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु ★   सुनको मूल्य उकालो लाग्दै। कतिमा हुँदैछ कारोबार ? ★   चौध देशका कलाकारको संलग्नतामा ‘नेपाल आर्ट एक्स्पो’ सुरु ★   पन्ध्रौँ चितवन महोत्सव सम्पन्न ★   कुवामा डुबेर एक वृद्धाको मृत्यु ★   कालीकोटको दुर्गम गाउँमा खाद्य बिक्री केन्द्र स्थापना ★   सत्ताइस लाख खर्चेर स्वास्थ्य केन्द्रको भवन निर्माण ★   ताजुमा आगलागी हुँदा तीन घर जलेर नष्ट ★   स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती ★   समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण ★   प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड ★   सिद्धबाबा सुरुङमार्गको आज ‘ब्रेक थ्रु’ आज हुँदै ★   रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुँदै

समाज

चाडपर्वमा आन्तरिक पर्यटकको घुइँचो

चितवन—कुनै समय थियो, खैरो कपाल र सेतो छाला भएका मानिसलाई मात्रै पर्यटक मानिन्थ्यो । पहिलेपहिले नेपालीको घुम्ने ‘कल्चर’ नै थिएनभन्दा पनि हुन्छ । पछिल्लो समय नेपालीको घुम्ने संस्कार विकास भएसँगै चाडपर्वको समयमा पर्यटकीय गन्तव्यमा आन्तरिक ...

हरिबोधिनी एकादशीमा शङ्खध्वनि प्रतियोगिता

फाइल तस्वीरकाठमाडौँ — नुवाकोटको सामुदायिक रेडियो नुवाकोट एफएमले बुधबार प्रतियोगितात्मक शङ्खध्वनि आयोजना गर्ने भएको छ । हरिबोधिनी एकादशी २०८० का अवसरमा यही मङ्सिर ६ गते विदुर नगरपालिका–५ देवीघाटको चौतारामा आयोजना गर्न लागिएको प्रतियोगितामा करिब ६० ...

अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

जाजरकोट — गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारीमा स्थानीय रहेका छन् । भूकम्पले क्षति बनाएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन सुरु हुन लागेको ...

छठ एकता र सद्भावको पर्व: मुख्यमन्त्री पाण्डे

गण्डकी— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन छठ पर्वले सबैलाई प्रेरणा दिने बताउनुभएको छ । ...

जनता आवास कार्यक्रम : भोजपुरका विपन्न परिवार नयाँ घर

भोजपुर— जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ । आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौंदेखि त्रिपालमा बस्दै आएका विपन्न परिवारको घर निर्माण गरिएको हो । ...

भूकम्प पीडितहरुलाई पुनस्थापना गर्न एमालेले पठायो स्वयंसेवक, भूकम्प प्रभावित क्षेत्रमा दुई साता काम गर्ने

फाइल तस्वीर काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी एमालेले जाजरकोट र रुकुम पश्चिनममा एक हजार एक सय स्वयंसेवक परिचालन गर्ने भएको छ । कार्तिक १७ गते मध्यरातमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका ठूलोमात्रामा धनजनको ...

सडक पूर्वाधार विकासमा सेनाको सक्रियता

फाइल तरुवीरकाठमाडौँ– राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौँ ...

छठ पर्व : साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने

जलेश्वर — महोत्तरी लगायत सम्पूर्ण मिथिलाञ्चलमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिंदै छठ उत्सव मनाइदैछ । चारदिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ तराई मधेशको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, ...

हत्या अभियोगमा आठजना पक्राउ

बर्दिया — बर्दियाको गुलरिया नगरपालिका –५ स्थित सुहेलवामा हत्या अभियोगमा आठ जनालाई पक्राउ गरिएको छ । प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का ...

हुप्राचौरको एक झाडीमा सालनालसहितका नवजात शिशु फेला

काठमाडौँ — हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ...