११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्र ★   साफ महिला च्याम्पियनसिपः साविक विजेता बङ्गलादेश फाइनलमा प्रवेश ★   नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले घट्दा कारोबार रकम चार अर्ब ७३ करोड ★   सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितमा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली ★   थाई एयर एसियाको उडान निलम्बित ★   जङ्गली च्याउ खाँदा एउटै परिवारका पाँचजना बिरामी ★   प्रदेश सरकार रणनीतिक अस्पतालहरु निर्माणको योजनामा छ :मन्त्री भण्डारी ★   बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमलीका लागि घरआँगनमै पुग्छन् फूल व्यापारी ★   बस्तीमा हात्ती छिरेपछि सावधानी अपनाउन निकुञ्जको आग्रह ★   के एआईले मानिसजस्तै सोच्न सक्छ ? ★   ‘कर्मचारी दर्पण २०८१’ लोकार्पण ★   प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै ★   लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध छः मन्त्री भण्डारी ★   तिहार नजिकिएसँगै भक्तपुरका कुमालेलाई पाला बनाउन भ्याइनभ्याइ ★   सभापति देउवाद्वारा दुःख व्यक्त ★   गैरआवासीय नेपाली अवैतनिक राजदूत हुन् : गृहमन्त्री लेखक ★   काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह ★   आधारभूत औषधि कम मूल्यमा उपलब्ध गराउन सरकार तयार छः स्वास्थ्यमन्त्री पौडेल ★   कालीगण्डकीमा सात वर्षपछि पक्की पुल निर्माण सम्पन्न ★   तापक्रम वृद्धिले वर्षमा दुई पटक फल्यो बझाङीे स्याउ

समाज

आज हरितालिका पर्व, देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै, देशभरका शिवालयमा भक्तजनको भुइँचो

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने ...

आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी वार्ताटोलीबीच मन्त्रालयमा छलफल जारी

फाइल तस्वीर काठमाडौँ – आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच वार्ता भैरहेको छ । हेटौँडामा चिकित्सकमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक सङ्घ र सरकारले गठन गरेको वार्ता टोलीबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा वार्ता सुरु भएको हो ...

अमेरिकाबाट पार्सल आएको गाँजा र हेरोइनसहित १० जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ — अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार हुँदै ल्याइएको तीन किलो दुई सय ३९ ग्राम गाँजा र दुई सय ६८ दशमलव २१० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो ...

मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिने

फाइल तस्वीरबागलुङ — पछिल्लो समय आत्महत्याका घटना बढेकाले स्वास्थ्य कार्यालय बागलुङले सोसम्बन्धी अध्ययन गर्ने र न्यूनीकरणमा पहल गर्ने भएको छ । कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को समीक्षा कार्यक्रमपछि जारी घोषणापत्रमा सबै पालिकाले मानसिक ...

नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य वृद्धि, कति छ प्रतितोला ?

फाइल तस्वीरकाठमाडौँ — साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले वृद्धि भएको हो । आज छापावाल सुन तोलाको ...

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसानहरु चिन्तित

फाइल तस्वीर खोटाङ — गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ...

तनहुँ जलविद्युत् आयोजना : नीतिगत समस्याका कारण प्रसारण लाइन निर्माणमा ढिलाइ

दमौली — तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वन मन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो ...

जबरजस्ती करणी गरेको अभियोगमा शिक्षक पक्राउ

साङ्केतिक तस्वीरताप्लेजुङ — जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको महादेव ...

आजको मौसम: न्यून चापीय प्रणालीको आंशिक प्रभाव, देशभर बदली

फाइल तस्वीरकाठमाडौँ — हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...

मङ्गलेखानीको सिङ्गो गाउँ आलु र सिमीखेतीमा

बेनी — म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायीक सिमीखेती गर्नुभएको छ । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रूपमा आलु र सिमीको व्यावसायिक खेती ...