०५ असोज २०८०, शुक्रबार
फमइल तस्वीरकाठमाडौँ— नेपाल प्रज्ञा (प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनाएको छ । कार्यक्रमका प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले कार्यक्रममा मगर आदिकवि ...
०५ असोज २०८०, शुक्रबार
फाइल तस्वीर भोजपुर — सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको छ । दशक अघिसम्म ढाकेर, डोकोमा नुनतेल, चामल बोकेर खाँदै आएका स्थानीयलाई सडक विस्तारले सहजता थपेको हो । पछिल्लो दशकमा सडकको विकासले ...
०५ असोज २०८०, शुक्रबार
फाइल तस्वीरसर्लाही– जिल्ला प्रशासन कार्यालय मलङ्गवाले मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार सो कर्फ्यू गए राती १० बजेदेखि अनिश्चित कालसम्म जारी रहने छ ।बिहीबार राति गणेश मूर्ति ...
०४ असोज २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह मन्त्रालयमा वार्ता भइरहेको छ । वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र कानून, न्याय ...
०४ असोज २०८०, बिहिबार
काठमाडौँ — नेपाल ज्येष्ठ प्राध्यापक समाजले आज काठमाडाँैमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।‘विसं २०८० को सम्पूर्ण चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा विश्वस्वास्थ्य सङ्गठनले उल्लेख गरेअनुसार ७५ वर्षदेखि ८० वर्षको अवधिमा अल्जाइमर हुने, बुढेसकालमा लाग्ने रोगहरु ...
०४ असोज २०८०, बिहिबार
महेन्द्रनगर — मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन् । मङ्गलबार मध्यरातमा सोही स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्रप्रसाद गैरेमाथि बेलौरी गोकुलपुरका रामबहादुर खड्काले ...
०३ असोज २०८०, बुधबार
काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टी, युन्नान प्रान्त प्रचार विभाग प्रमुख चङ यानले नेपाल र युन्नान प्रान्तको विविध क्षेत्रको विकासका लागि दुवै देशका सञ्चारमाध्यमले मिलेर काम गर्ने बताउनुभएको छ । नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार ...
०३ असोज २०८०, बुधबार
फाइल तस्वीर काठमाडौं– सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने तयारी भएको छ । बजेट अधिवेशनको रुपमा लिइएको सङ्घीय संसद्ले विजनेश पाउन नसक्दा चालु अधिवेशन अन्त्य हुने सङ्घारमा पुगेको हो । गत वैशाख २४ गतेदेखि सुरु ...
०३ असोज २०८०, बुधबार
पाटन — वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र हुन सक्ने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घद्वारा मङ्गलबार ललितपुरमा आयोजित ‘हस्तकला वस्तुको निकासी व्यापारमा विद्यमान समस्या र समाधान’ छलफल कार्यक्रमलाई सम्बोधन ...
०३ असोज २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — साताको पहिलो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेकोे छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो । आज छापावाल ...