२० मङि्सर २०८०, बुधबार
प्रतिकात्मक तस्वीरउदयपुर — त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा एक महिनाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । दमौटीकी ४० वर्षीया निरकुमारी राई श्रीमान् दैनिक मादक पदार्थ सेवन गरेर घर आउने र घरमा झगडा गर्ने गरेका कारण आफुले ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीरबाजुरा — बाजुरा जिल्लाको गौमुल गाउँपालिकाका दुर्गम गाउँका जनताको बिजुली बाल्ने धोको पुरा भएको छ । दुर्गम गाउँमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रिकल्चरल एण्ड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपालले गौमुल गाउँपालिकाका दुई वटा वडामा ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीरमध्यविन्दु — नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले राससलाई बताउनुभयो । ...
२० मङि्सर २०८०, बुधबार
प्रतिकात्मक तस्वीरधुलिखेल — काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ । ठूलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा ...
२० मङि्सर २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ । विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय ...
१९ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिटको आज हुने भनिएको सुनुवाई हुन सकेन । आजबाट पूर्ण सुनुवाइ हुने भनिए पनि न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो। ...
१९ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरतनहुँ — मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकिएको छ । मुग्लिन पोखरा सडक विस्तार योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनी र बन्दीपुरमा नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको हो । पूर्वी ...
१९ मङि्सर २०८०, मङ्गलबार
काठमाडौँ — मङ्सिरको महिना सुरु भएसँगै आकाशिएको सुनको मूल्य आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज मङ्गलबार सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेको हो । ...
१९ मङि्सर २०८०, मङ्गलबार
मध्यविन्दु — नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ । उहाँले भन्नुभयो “जतिसक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ ।” उहाँ छोरीसँगै अटो ...
१९ मङि्सर २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीरसिन्धुपाल्चोक —चिसो सुरु भएसँगै आगो ताप्ने क्रममा जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । काठले बारेको घरमा आगो ताप्दै गर्दा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय लोकबहादुर ...