११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सयभन्दा बढी ★   साफ च्याम्पियनसिपः नेपाल र भारत, भुटान र बङ्गलादेशबीच सेमिफाइन हुँदै ★   सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? ★   बजेट अभावमा धार्मिक पर्यटन प्रवर्द्धन योजना अलपत्र ★   स्थानीय उत्पादनलाई प्राथमिकता दिंदै नगरपालिकाद्वारा प्लाष्टिकका फूल प्रतिबन्ध ★   देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध ★   विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै ★   वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो ★   तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन ★   कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव ★   देशभर स्थानीय र पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह ★   म्याग्दीकाका छ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार ★   माटोका भाँडा बनाउने कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा ★   आइसिसी विश्वकप लिग–२ खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा ★   मिथिलाञ्चलका गाउँमा छठपर्वको व्यापक तयारी ★   कर्णाली प्रदेशः सरकारले चिकित्सा शिक्षा पढ्ने विद्यार्थीलाई सघाउँदै ★   सातौँ आरजु राइस बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई ★   केन्द्रीय बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्री दर ★   अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल

समाज

यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते

प्रतिकात्मक तस्वीरतुलसीपुर — काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते ...

पाथीभरा आउने तीर्थयात्रीको गणना अब ‘सिसी क्यामेरा’बाट हुने

फुङ्लिङ — ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ । पाथीभरा क्षेत्र ...

पूर्वमन्त्री श्रेष्ठले चार करोड भ्रष्टाचार गरेको अदालतको ठहर

फाइल तस्वीरः भ्रष्टाचारी ठहर पूर्वमन्त्री रामकुमार श्रेष्ठ । काठमाडौं — पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर गरेको छ । भ्रष्टचारको अभियोगमा पूर्वमन्त्री श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सोमबार सुनुवाइ गर्दै ...

प्रेमिकाको हत्या गरी फरार रहेका मिझार छ वर्षपछि पक्राउ

प्रतिकात्मक तस्वीरमलेखु — प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षीय अरुणकुमार मिझारलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ विराटनगर महानगरपालिका–५ की ३२ वर्षीय ललिताकुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई ...

पाँच दिनदेखि जारी निषेधाज्ञा आजदेखि राति मात्र

फाइल तस्वीरमलङ्गवा — सर्लाही सदरमुकाम मलङ्गवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा आजदेखि दिउँसोलाई निष्क्रिय गरिएको छ भने रातिलाई यथावत राखिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बिहान बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीबार ...

सल्यान दुर्घटना अपडेट : मृत्यु हुने दुवै जनाको सनाखत

तुलसीपुर — सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र ...

सुन,चाँदी दुबैको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीर काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रूपैयाँ ...

प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गरिँदै

काठमाडौँ — वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानको विषय नेपालका अधिकांश विकास निर्माणका आयोजनाका साझा समस्या बनेका छन् । वन तथा वातावरणका दृष्टिले वनको संरक्षण महत्वपूर्ण मानिए पनि भौतिक पूर्वाधार निर्माणका लागि रुख कटान ...

पर्यटकीय गन्तव्य बन्दै भोजपुरको सुन्तले र बाघखोर

भोजपुर — भोजपुर सदरमुकामबाट छोटो दूरीमा पर्ने पर्यटकीयस्थल सुन्तले, बाघखोर पर्यटकीय गन्तव्यको रुपमा स्थापित भएको छ । सदरमुकामबाट करिब दश किलोमिटर दूरीमा सुन्तले र बाह्र किलोमिटरको दूरीमा पर्ने बाघघोर मुख्य पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएका ...

नदीको जग्गा कटानले मुक्त कमैया परिवार विस्थापित हुँदै

कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयाका मुक्त कमैया परिवार स्याली नदीको बाढीले जग्गा कटान गर्न थालेपछि विस्थापनामा पर्न थालेका छन् । पाँच परिवार मुक्त कमैयाको जग्गा नदीको बाढीले बगाएर लगेपछि विस्थापनमा परेका हुन् । कमैया मुक्तिको ...