२६ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरदमौली— तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहनुभएको छ । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ छ ...
२६ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरगण्डकी— पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी औद्योगिक व्यापार मेलामा प्रवेश गर्नासाथ डोमभित्रको एउटा कक्षमा पोखराका पुराना फोटो झुुण्ड्याइएका छन् । मेलामा बिक्री र प्रदर्शनीका लागि राखिएका विभिन्न प्रदर्शनी कक्ष हेर्दै ...
२६ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरजुम्ला— जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारको मुख्य–मुख्य चोकमा शान्ति सुरक्षालाई थप मजबुत बनाउनका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । सदरमुकामको विमानस्थलबाट बीचबजार, क्याम्पस लाइन र विजयजगरमा सिसी क्यामेरा जडानका लागि अहिले ...
२६ मङि्सर २०८०, मङ्गलबार
काठमाडौँ — पश्चिमी वायुको आंशिक प्रभावको कारण आज देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागका थोरै स्थानमा आज ...
२६ मङि्सर २०८०, मङ्गलबार
भोजपुर — भोजपुरको हतुवागढी गाउँपालिकामा निर्माणाधीन हतुवागढी लिफ्ट खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । अनुमानित कुल रु १८ करोड ५३ लाख ८२ हजार लागतमा आयोजनाको काम थालनी गरिएको हो । खानेपानी तथा सरसफाइ ...
२६ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीर रुकुमपश्चिम — जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पका कारण क्षति भएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले ठूलो नोक्सानी ...
२६ मङि्सर २०८०, मङ्गलबार
फाइल तस्वीरपोखरा — “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भन्नुभयो, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु ...
२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर किमाथाङ्का — सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ ...
२५ मङि्सर २०८०, सोमबार
तस्वीरकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युक्रेनसँग युद्ध लडिरहेको रूसी सेनामा करिब दुईसय जना नेपालीहरु रहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका पदाधिकारीहरुको आज सोमबार पेरिसडाँडामा बसेको बैठकलाई सम्बोधन ...
२५ मङि्सर २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — राष्ट्रियसभा सदस्यमा रिक्त १९ सिटका लागि हुने प्रयोजनका लागि मुख्य ठूला दलहरुले दल दर्ता गराएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार दिउँसोसम्म नेकपा एमाले, नेकपा माओवादी ...