१४ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण ★   अल्लोको कपडाबाट आकर्षित सामग्री ★   सत्तारुढ दलको बैठक आज बस्दै ★   ‘सम्पदास्थल संरक्षण गर्न स्थानीयले अग्रसरता लिनुपर्छ ’ ★   पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर ★   अर्थसमितिका सदस्यद्वारा लुम्बिनीको विकासबारे चासो ★   दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख घिमिरे ★   काङ्ग्रेस संसदीय दलको बैठक आज पनि बस्दै ★   रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण ★   मातृभाषा शिक्षक तयार गर्दै व्यास नगरपालिका ★   रास्वपाको सचिवालय बैठक बस्दै ★   देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   बोयर जातको बोकाको माग उच्च ★   शिवसताक्षी नगरपालिकाद्वारा बजार अनुगमनः ‘फर्मालिन’ प्रयोग भएका माछा नष्ट ★   आजको लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद विक्री दर कस्तो छ त ! ★   पाँचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ गतेदेखि सुरु, आठ टिमको सहभागिता रहने ★   पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, तयारी प्रायः पूरा ★   ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व सङ्कलन प्रभावित ★   सह–वित्तीयकरणमा जलविद्युत् आयोजना निर्माण हुने निश्चित् ★   ग्रामीण कृषिः ‘लिफ्ट’ सिँचाइले फेरियो मेटेराको मुहार

समाज

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?

फाइल तस्वीर काठमाडौँ– साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज ...

महानगरपालिका सबै वडाहरुमा सुर्तीजन्य पदार्थ प्रतिबन्ध

फाइल तस्वीर काठमाडौँ — काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरपालिकाले आज बुधबारबाट ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको हो । महानगरपालिका स्वास्थ्य विभागका प्रमुख ...

काठमाडौँमा आज यस वर्ष अहिलेसम्मकै चिसो, तापक्रम ५ दशमलव ८ डिग्री सेल्सियस

काठमाडौँ — नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको कारण देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा ...

थुनामा रहेका एक अभियुक्तलाई थुनामुक्त गराइदिने भनी झण्डै एक करोड ठगी, दुई जना पक्राउ

काठमाडौँ — काठमाडौं जिल्ला अदालतमा आदेश भएर पुर्पक्षका लागि थुनामा रहेका एक अभियुक्तलाई थुनामुक्त गराइदिने भनी ९९ लाख ७५ हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय ...

एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड

भक्तपुर — नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उहाँले एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्ने ...

महानगरका मेयर र उपमेयरबीच चर्को विवाद, प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था

फाइल तस्वीर वीरगञ्ज — वीरगञ्ज महानगरपालिकामा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमबीचको विवादले कार्यालय परिसरमै कुटाकुट भएको छ । महानगरपालिकाको पुरानो भवनमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा मेयर सिंह र उपमेयर आलमबीच ...

ढाकाका कपडाले पाएनन् बजार

फाइल तस्वीरम्याङलुङ — म्याङलुङ बजार कारागार टोलकी मञ्जु लिम्बू ढाकाको सारी बुनेरै दुई जनाको परिवारको पालनपोषण गरिरहनुभएको छ । आठ वर्षअघि श्रीमान्को मृत्युपछि १४ वर्षीय छोरोको पढाइ खर्चसहित घरको खर्च धानिरहेकी उहाँको समय हरेक दिन ...

अलैंचीको मूल्य बढ्यो

फाइल तस्वीरकिमाथाङ्का (सङ्खुवासभा)— सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० ...

मुख्यमन्त्री कार्कीमाथि आक्रमण, गाडीमा क्षति

फाइल तस्वीर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । विराटनगर — कोशी प्रदेशका पहिचानवादीहरुले मुख्यमन्त्री केदार कार्कीको गाडीमाथि आक्रमण गरेका छन् । झापाको दमकमा आयोजित एक कार्यक्रममा सहभागी हुन जानुभएको मुख्यमन्त्री कार्की सवार प्रदेश १–०४–००१ झ ...

सञ्चारको भरपर्दो सुविधा नहुँदा सोचेजस्तो सेवा प्र्रदान गर्न नसकिएको प्रहरीको गुनासो

फाइल तस्वीरधुलिखेल— नागरिकको सुरक्षा र समाजमा शान्ति स्थापना कायम गर्न सञ्चारको भरपर्दो सुविधा नहुँदा सोचेजस्तो सेवा प्र्रदान गर्न नसकिएको प्रहरीको गुनासो छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११स्थित मङ्गलटारमा रहेको इलाका प्रहरी कार्यालयले आयोजना गरेको ‘नागरिक सुनुवाइ ...