२८ मङि्सर २०८०, बिहिबार
काठमाडौँ — भारत सरकारको सहयोगमा उदयपुरको बेलका नगरपालिकास्थित जनता बेलका माध्यमिक विद्यालयको भवनको शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री डा नारायण खड्का र यहाँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रशन्न श्रीवास्तवले सो भवनको बुधबार ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरबनियानी (झापा)— बाह्रदशी गाउँपालिका–१ स्थित बागमतामा आज जङ्गली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरभेरीगङ्गा — कर्णाली प्रदेशका ३० प्रतिशत परिवार मात्रै आफ्नै उत्पादनमा आत्मनिर्भर रहेको पाइएको छ । राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार प्रदेशका ७० प्रतिशत परिवारलाई कृषिको उत्पादनले वर्षभरि खाना नपुग्ने अवस्था छ । राष्ट्रिय ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीरः नक्कली शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँड । काठमाडौँ — नक्कली शरणार्थी प्रकरणमा जेलमा बन्दी जीवन विताइरहनुभएका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाई हुँदैछ । पूर्वमन्त्री ...
२८ मङि्सर २०८०, बिहिबार
प्रतिकात्मक तस्वीर तनहुँ — बालिकालाई जबरजस्ती करणीको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा शुक्लागण्डकी नगरपालिका निवासी ७२ वर्षीय रनबहादुर सारू मगर पक्राउ परेका हुन् । नौ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गरेको ...
२८ मङि्सर २०८०, बिहिबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशको ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीर झापा — झापाको हल्दिबारी गाउँपालिकामा सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण भएको छ । उक्त गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठेपुल विस्थापित गरी पक्की पुल निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष रवीन्द्र ...
२८ मङि्सर २०८०, बिहिबार
फाइल तस्वीर बुर्तिबाङ — बागलुङको ढोरपाटन नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा त्यहाँको वातावरण प्रदुषित बन्दै गएको छ । विगत छ वर्षदेखि तमानखोला किनारमा फोहोर व्यवस्थापन भइरहेकोले त्यस क्षेत्रको वातावरण दुर्गरिन्धत बनेको हो । बुर्तिबाङ–बोङ्गादोभान सडकको ...
२७ मङि्सर २०८०, बुधबार
तस्वीरमा फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेका अधिकृतहरु। काठमाडौँ — प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का र नेपाल वायुसेवा निगमका तीन अधिकृतलाईसमेत पक्राउ गरेको छ । अध्यागमन कार्यालयका ...
२७ मङि्सर २०८०, बुधबार
फाइल तस्वीर काठमाडौँ — संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले महासचिव गौतमको राजीनामा स्वीकृत गर्नुभएको हो । संसद् सचिवालयका महासचिव गौतमले यही मङ्सिर २४ गते ...