०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पाल्हीनन्दन गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन ★   भन्सार छली गरेर ल्याइएका २१ सय थान सर्ट र ६३ थान साडीसहित दुई पक्राउ ★   अटिज्म भएका बालबालिकाहरूको निःशुल्क उपचारका लागि ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ★   नगरपालिकाले भत्काएका संरचना पुनःनिर्माण गर्न भक्तपुर बहुमुखी क्याम्पसको माग ★   यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग होः अध्यक्ष नेपाल ★   दैवी प्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै, बजेट घट्दै ★   एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिनेको सङ्ख्यामा वृद्धि ★   लेखक एवं पत्रकार श्रीश भण्डारीद्वारा लिखित ‘अकथित’ उपन्यास प्रकाशित ★   नसरल्लाहको मृत्यु हिजबुल्लाहका लागि ‘एक युगको अन्त्य’ ★   पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु ★   रकेट प्रहार हुँदा पाँच इजरायली सैनिकको मृत्यु ★   ‘राजनीतिक सहमतिका साथ संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ’:गृहमन्त्री लेखक ★   कार्य सम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेशमा अर्घाखाँची प्रहरी उत्कृष्ट ★   राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा दल दर्ताका लागि आयोगमा निवेदन ★   लामो समय गुमनाम रहेका महतोले खोले दल, निर्वाचन आयोगमा भयो दर्ता ★   राष्ट्रिय एकता बलियो बनाई देशलाई सङ्कटबाट जोगाउन सबै दल एकजुट हुनुपर्छः महासचिव गुरुङ ★   स्थापनाकालदेखि काङ्ग्रेसको सङ्घर्ष समुन्नत लोकतन्त्रका लागि’: उपसभापति खड्का ★   देशलाई सङ्कटबाट जोगाउन सबै दल एकजुट हुनुपर्छः महासचिव गुरुङ ★   काठमाडौँमा एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै ★   अखिल भारत नेपाली एकता मञ्चद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

समाज

तीस लाखभन्दा कम लागतका योजनामा निर्णय नहुँदा अन्योल

फाइल तस्वीरजाजरकोट —जाजरकोट टुक्रे योजना कार्यान्वयन नगर्ने भन्दै विरोध भएपछि अवरुद्ध भएका विभिन्न आयोजनाका काम अझै सञ्चालन भएको छैन । कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले रु ३० लाखभन्दा कम लागतका आयोजना कार्यान्वयन ...

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको ...

बागमतीका १० अस्पतालको स्तरोन्नति गरिने

फाइल तस्वीरमनहरी —मकवानपुर बागमती प्रदेश सरकारले प्रदेशभित्रका १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हेटौँडा र भक्तपुर अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको छ ...

अझै कायम छ धामी–झाँक्री प्रथा

फाइल तस्वीररामेछाप —रामेछाप जिल्लाका ग्रामीण बस्तीमा मात्र होइन, सदरमुकाममा पनि धामी–झाँक्रीप्रति अझै विश्वास कायमै छ । बच्चाहरू रोइराख्यो भने गाउँका धामी–झाँक्री वा बूढापाकाबाट फुक्न लगाउनेदेखि लगान भयो भन्दै धामी–झाँक्रीकामा पुग्ने चलन गाउँमा मात्र होइन, सहरमा ...

भूकम्प्प प्रभावित क्षेत्रका पत्रकारलाई आर्थिक सहयोग

फाइल तस्वीररुकुमपश्चिम — रुकुमपश्चिम भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिमका पत्रकारलाई पत्रकार महासङ्घले आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित भएका पत्रकारलाई बुधबार पत्रकार महासङ्घको केद्रीय टोलीले जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा ...

काभ्रे एकीकृत खानेपानी आयोजना:आठ वर्षसम्म अधुरै

फाइल तस्वीरकाभ्रेपलाञ्चोक— जिल्लाका तीन पुराना नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ । सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि ठेकेदार कम्पनीलाई १२ पटकसम्म म्याद थप्दा पनि काम ...

सुत्केरीलाई पोषण भत्ता र मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै

फाइल तस्वीरइलाम— इलामको देउमाई नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता र मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै आएको छ । सुत्केरी शिशु पोषण व्यवस्थापान कार्यक्रमअन्तर्गत गत आव २०७९/८० मा नगरभित्रका तीन सय १२ जना सुत्केरीलाई रू पाँच ...

आजको मौसमः नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज बिहान ६ बजेको ...

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि माछापालन सुरु

त्रिवेणी — नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न ...

चार क्विन्टल गाँजासहित दुई भारतीय नागरिक पक्राउ

चितवन — जिल्ला प्रहरी कार्यालय चितवनले तीन सय ९६ किलो लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाउँका ४५ वर्षीय अनिल गिरी र ...