०३ पुष २०८०, मङ्गलबार
सर्लाही — उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् । चालु यामका लागि उखुको मूल्य निर्धारण र गतवर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै उखु किसान ...
०३ पुष २०८०, मङ्गलबार
फाइल तस्वीर:राज्य व्यवस्था तथा सुशासन समिति । काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी हुनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दुरसेवा प्रदायक कम्पनी एनसेलको शेयर ...
०३ पुष २०८०, मङ्गलबार
फाइल तस्वीरम्याग्दी— म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । योजना सम्झौताका लागि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र बैंकका कर्मचारी वडामै पुग्न थालेका हुन् । वडा कार्यालयमा योजना सम्झौताको व्यवस्था मिलाएपछि उपभोक्ताको ...
०३ पुष २०८०, मङ्गलबार
फाइल तस्वीर: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना काठमाडौं — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदेशी महिलाले नेपालीसँग विवाह गरेलगत्तै नेपाली नागरिकता पाउने व्यवस्था विवादका बीच पास भएको खुलासा गर्नुभएको छ । विवाह लगत्तै विदेशी बुहारीले नेपाली नागरिकता ...
०३ पुष २०८०, मङ्गलबार
फाइल तस्वीरभोजपुर— वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित भएका टेम्केमैयुङ–५ चोलन्ती र मझौलेवासीले सहजरूपमा स्वास्थ्य सेवा पाएका छन् । गाउँमै स्वास्थ्य केन्द्र स्थापना भएपछि भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवाका लागि तीनदेखि चार घण्टा हिँड्नुपर्ने बाध्यताबाट ...
०३ पुष २०८०, मङ्गलबार
फाइल तस्वीरनयाँदिल्ली — भारतको सङ्घीय संसद् अवरुद्ध गरेको आरोपमा सांसद्हरुलाई निलम्बन गरिएको छ । भारतीय सङ्घीय संसदका विपक्षी दलका ७८ जना सांसद्लाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि निलम्बन ...
०३ पुष २०८०, मङ्गलबार
फाइल तस्वीरताप्लेजुङ— युनाइटेड वल्र्ड स्कुल नेपाल (युडब्ल्युएस)ले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयलाई सघाउँदै आएको छ । यो संस्थाले ताप्लेजुङसहित तीन जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयको गुणस्तर सुधार तथा भौतिक संरचना निर्माणमा सघाउँदै आएको हो । विगत दुई ...
०३ पुष २०८०, मङ्गलबार
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले यतिबेला देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रहेको छमौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी ...
०३ पुष २०८०, मङ्गलबार
प्रतिकात्मक तस्वीर मन्थली — रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका –७ का एक शिक्षक पक्राउ परेका छन् । सो पालिकामा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौद दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् । रामेछापका प्रहरी नायव ...
०२ पुष २०८०, सोमबार
काठमाडौँ — लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ४२ वर्षीय डिबी भन्ने दीलबहादुर घिसिङ ...