०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पाल्हीनन्दन गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन ★   भन्सार छली गरेर ल्याइएका २१ सय थान सर्ट र ६३ थान साडीसहित दुई पक्राउ ★   अटिज्म भएका बालबालिकाहरूको निःशुल्क उपचारका लागि ‘महानगर अटिज्म सेवा केन्द्र’ सञ्चालनमा ★   नगरपालिकाले भत्काएका संरचना पुनःनिर्माण गर्न भक्तपुर बहुमुखी क्याम्पसको माग ★   यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग होः अध्यक्ष नेपाल ★   दैवी प्रकोप तथा जलवायु परिवर्तनका कारण खानेपानीको समस्या बढ्दै, बजेट घट्दै ★   एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिनेको सङ्ख्यामा वृद्धि ★   लेखक एवं पत्रकार श्रीश भण्डारीद्वारा लिखित ‘अकथित’ उपन्यास प्रकाशित ★   नसरल्लाहको मृत्यु हिजबुल्लाहका लागि ‘एक युगको अन्त्य’ ★   पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु ★   रकेट प्रहार हुँदा पाँच इजरायली सैनिकको मृत्यु ★   ‘राजनीतिक सहमतिका साथ संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ’:गृहमन्त्री लेखक ★   कार्य सम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेशमा अर्घाखाँची प्रहरी उत्कृष्ट ★   राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा दल दर्ताका लागि आयोगमा निवेदन ★   लामो समय गुमनाम रहेका महतोले खोले दल, निर्वाचन आयोगमा भयो दर्ता ★   राष्ट्रिय एकता बलियो बनाई देशलाई सङ्कटबाट जोगाउन सबै दल एकजुट हुनुपर्छः महासचिव गुरुङ ★   स्थापनाकालदेखि काङ्ग्रेसको सङ्घर्ष समुन्नत लोकतन्त्रका लागि’: उपसभापति खड्का ★   देशलाई सङ्कटबाट जोगाउन सबै दल एकजुट हुनुपर्छः महासचिव गुरुङ ★   काठमाडौँमा एनआरएनएको ‘ग्लोबल’ सम्मेलन हुँदै ★   अखिल भारत नेपाली एकता मञ्चद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

समाज

संसदीय समितिमा प्रस्तावित न्यायाधीशको सुनुवाई आज सकिंदै

फाइल तस्वीरकाठमाडौँ — सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्ति गर्ने प्रक्रिया अनुरुप प्रस्तावित न्यायाधीशहरुसँग संसदीय सुनुवाई समितिले सुनुवाई गरिरहेको छ । आज सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित न्यायाधीश सुनिल पोखरेलसँग छलफल भएको छ । ...

कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो

फाइल तस्वीरमनहरी(मकवानपुर)— कोदोखेती गरेबापत स्थानीय सरकारले प्रोत्साहनस्वरुप थप रकम दिने भएपछि कोदोखेती गर्ने किसानको आकर्षण बढेको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि किसान खुसी हुनुका साथै ...

भूकम्पबाट प्रभावित रुकुम पश्चिम आठबिसकोटका चार हजारलाई पहिलो किस्ता

फाइल तस्वीरः भूकम्पबाट भत्केका घर । रुकुम पश्चिम — रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । आठबिसकोटमा सात हजार लाभग्राही रहेका मध्ये ...

सदन सोचे जस्तो सञ्चालन हुन सकेनः सांसद् दाहाल

फाइल तस्वीर: नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहाल (राजन) । काठमाडौँ — “सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, नेकपा (माओवादी केन्द्र)का ...

आजको मौसमः यी प्रदेशमा आंशिक बदली, बाँकी भू—भागको मौसम सफा रहने

फाइल तस्वीरकाठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी ...

रुस–युक्रेन युद्धमा संलग्न नेपालीको तत्काल उद्धार गर्न आयोगको आग्रह

फाइल तस्वीर काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा संलग्न भइरहेका नेपालीहरुको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको र केही घाइते भएको भन्दै ...

म्याग्दीमा सुन्तला उत्पादन घट्यो

फाइल तस्वीरम्याग्दी— गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा करिब दश प्रतिशतले उत्पादन घटेको अनुगमन गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोन कार्यालयले ...

कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिँदै

फाइल तस्वीरमान्म (कालीकोट)— कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिने भएको छ । बालविवाहको व्यापकता सर्वेक्षणका लागि तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । ...

मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव सुरु

फाइल तस्वीरजलेश्वर (धनुषा)— विवाहपञ्चमीको शुभ अवसरमा भगवान रामचन्द्र र माता सीताको विवाहसँगै आजदेखि मिथिलाञ्चलमा विवाह उत्सव सुरु भएको छ । ...

विद्युत जोडिएपछि फोन गर्न सहज

फाइल तस्वीरजुम्ला— जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ । माथिल्लो कर्णालीका धेरैजसो टेलिफोन टावर सौर्य उर्जा प्रणालीबाट सञ्चालित भएकाले घाम लागे मात्रै टेलिफोन ...