०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सभापति देउवाद्वारा ऊर्जा तथा जलस्रोत विभागमा थप दश जना सदस्य मनोनयन ★   कालीगण्डकी जलाशययुक्त आयोजनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक ★   बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु ★   सरकार सही दिशातर्फ उन्मुख रहेको प्रवक्ता एवम् सञ्चार मन्त्री गुरुङ दावी ★   पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा पीडितहरुको माग अनुसार निष्पक्ष छानविनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त ★   बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण ★   केही दिनभित्रै अधिकार सम्पन्न भूमि आयोग गठन हुने मन्त्री अधिकारीको दावी ★   प्रहरीद्वारा एक करोड ८६ लाख मुल्य बराबरको अवैध सामानसहित दुई ट्रक नियन्त्रणमा ★   अवैध गहनासहित भारतीय एक नागरिक पक्राउ ★   दैनिक जीवनसँग जोड्ने गरी प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्छः मन्त्री भट्टराई ★   भरतपुर विमानस्थल विस्तार गर्ने काम सरकारको प्राथमिकतामा छः पर्यटन मन्त्री पाण्डे ★   प्रधानमन्त्री ओलीद्वारा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन निर्देशन ★   पर्यटकीय स्थल गाजा दह र सिद्ध बराहको पूर्वाधार बनाउन महायज्ञ ★   धारिलो हतियार प्रयोग गरी दम्पत्तीको हत्या ★   ‘जेठोबुढो’सहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने ★   जोमसोम बजारसहित घरपझोङ चक्रपथ कालोपत्र सुरु ★   सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै ★   चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ ★   डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध ★   प्रचण्डलाई डा. भट्टराईको प्रश्नः पूर्व माओवादीहरु एक हुनुपर्ने वैचारिक तथा राजनीतिक औचित्य र आधार के हो?

समाज

दरवाङ स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे ’ सेवा

फाइल तस्वीरम्याग्दी— म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ‘डिजिटल एक्सरे’ सेवा सुरु भएको छ । लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ले लायन्स क्लब अन्तर्राष्ट्रियको फाउण्डेशनको कोषबाट एक ...

सुनचाँदी दुबैको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

फाइल तस्वीर काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार नौ सय रुपैयाँमा कारोबार भएरहेको ...

जङ्गलमा घाँस–दाउरा लिन गएका सासू–बुहारीको मृत्यु

प्रतिकात्मक तस्वीर नवलपुर — नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जङ्गल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा जाँदा आइतबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका ...

सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीरमन्थली — रामेछापको मन्थलीबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ...

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ — काठमाडौँ– हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा ...

सांसदसँग गाउँलेका साझा माग : बाँदर नियन्त्रण र सडक कालोपत्र

पर्वत — पर्वतका ग्रामीण बस्ती खाली हुँदै गएका छन् । हरेक बस्तीमा पुग्दा घरमा वृद्ध-वृद्धाबाहेक कोही भेटिँदैनन् । युवापुस्ता शून्यप्राय देखिन्छ । मतदाताको अवस्था बुझ्नका लागि प्रतिनिधिसभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको एक वर्षपछि सांसद ...

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना, चिसो अझ बढ्ने

काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा ...

गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड ४२ लाख

गण्डकी — पोखरा–१७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी भएको छ । गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८औँ वार्षिक ...

मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक आयोजना सञ्चालन

म्याग्दी — पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको मार्ग खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ । सङ्घीय सरकारमार्फत मार्ग खोल्ने र प्रदेश सरकारले स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेका ...

आजको मौसमः उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ...