१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कर्मचारीतन्त्रभित्रको चित्र ‘९६ गड्डी’ ★   टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित ★   नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा ★   स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु, के गर्न पाइँदैन ? ★   मार्गशीर्ष कृष्ण त्रयोदशीः बालाचतुर्दशीको अघिल्लो रात आज पशुपतिनाथ मेला ★   कोप–२९ को सहमतिः कार्बन बजार सुनिश्चिता कति सम्भव ? ★   आजको मौसमःदेशभरको मौसम सफा रहने पूर्वानुमान ★   स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनः खोप कभरेजमा वृद्धि ★   विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे ★   मुख्यमन्त्री कार्कीद्वारा शताक्षीधाममा ८७ वटा धाराको उद्घाटन ★   लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत ★   २० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक ★   एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने ★   वैदेशिक ऋण अहिले नेपालको हितमा छैनः नेता साउद ★   व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश ★   परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा ★   रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की ★   चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी ★   इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो

समाज

आफ्नै श्रीमानको कुटपिटबाट २१ वर्षीया पवित्राको मृत्यु

प्रतिकात्मक तस्वीर भक्तपुर — आफ्नै श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–३, झौखेल पिपलबोट नजिकै मनोजकुमार बुढाथोकीको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ घर भएका २५ वर्षीय ...

अझै पुनः निर्माण भएन इँवाखोला जलविद्युत् आयोजनाको संरचना

ताप्लेजुङ — गत असारमा परेको भीषण वर्षापछि आएको बाढीपहिरोले क्षति पु¥याएको इँवाखोला जलविद्युत् आयोजनाको हालसम्म पुनः निर्माण सम्पन्न भएको छैन । ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा सो आयोजना निर्माण गरिएको थियो । ...

बृहत् यौनिकता शिक्षा र प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न माग

काठमाडौँ — किशोरकिशोरीले बृहत् यौनिकता शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई थप प्रवद्र्धन गर्ने शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय सरकारलाई आग्रह गरेका छन् । यौनिकता शिक्षाका कारण लागुऔषध ...

महाशिवरात्री पर्वभित्र अनेकौँ उज्याला चेतनाका पक्ष रहेकाले मानिसको जागरण र आत्मबोधलाई उजागर गर्न मद्दत मिलोस् : सभामुख घिमिरे

काठमाडौँ — सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले महाशिवरात्री पर्वभित्र अनेकौँ उज्याला चेतनाका पक्ष रहेकाले मानिसको जागरण र आत्मबोधलाई उजागर गर्न मद्दत मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ । उहाँले महाशिवरात्री पर्वका अवसरमा आज जारी ...

आधुनिक विकास र सुविधाको खोजिमा रित्तिदै ‘कुइनेखानी’ गाउँ

म्याग्दी — गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा दुर्गम ...

मानव बेचबिखनको अभियोगमा एक जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौँ — मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–३ का २५ वर्षीय रिकमन राई रहेका छन् । प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ...

बुल्दीखोलामा पाँच करोडको लागतमा पक्की पुल निर्माण हुँदै

दमौली — तनहुँको व्यास नगरपालिका–२ र १ करङकाठ जोड्ने बुल्दीखोलामा पक्की पुल निर्माण हुने भएको छ । पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । व्यास नगरपालिकाले धादिङको ज्वालामुखी कन्स्ट्रक्सनसँग बुल्दीखोलामा पुल निर्माणका लागि ...

चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

मकवानपुर — सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचन्द्र अर्याललाई आज प्रहरीले हेटौँडाबाट पक्राउ ...

कीर्तिपुर–१ का वडाध्यक्ष महर्जनको निधन

काठमाडौँ — काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीका अनुसार लामो समयदेखि कलेजोको समस्याबाट पीडित ६१ वर्षीय महर्जनको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा निधन ...

सात दशक नाघेका रामबहादुरको लोभलाग्दो कागती खेती

पर्वत — उमेरले ७० वर्ष पुगिसकेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ । तर पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ७० वर्षीय रामबहादुर पौडेल क्षेत्रीको जोश जाँगर भने ...