०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै ★   आमा सम्झाउने ‘मातृचक्र’ ★   आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ ★   घरदैलोमै एकीकृत घुम्ती शिविरले स्थानीय खुसी ★   कालीगण्डकी जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी ★   ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु ★   कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित ★   सुगम नगरको दुर्गम बस्ती ★   बसको ठक्करबाट दुई जनाको मृत्यु ★   बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ ★   उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन ★   स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह ★   नगरक्षेत्रभित्रका अस्पताललाई १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान ★   वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान ★   बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनलमा प्रवेश ★   सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु ★   पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाई ★   ‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’

समाज

विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी

काठमाडौँ — परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक जीवन व्यतित गर्नुभएका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुनुहुन्छ । कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका ...

देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव

काठमाडौँ — पछिल्लो समयमा नेपालमा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढेको छ । खासगरी बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र ...

मोटरसाइकलको ठक्करबाट ७८ वर्षीया चन्द्रकुमारीको मृत्यु

प्रतिकात्मक तस्वीरइनरुवा — सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्र्रहरी नायब उपरीक्षक नवीनकृष्ण ...

सामूहिक ढाका बुनाइबाट आत्मनिर्भर बन्दै महिला

ढोरपाटन — ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि अर्गलका महिलाले सामूहिकरूपमा ढाका उत्पादनमा लागेका ...

भिरबाट लडेर घाइते भएका प्रहरी जवानको मृत्यु

प्रतिकात्मक तस्वीर खलङ्गा — भिरबाट लडेर घाइते भएका प्रहरी जवान सोहन चौधरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुलाको मुद्दा शाखाबाट भागेका थुनुवा उमेश कुँवरलाई समात्ने क्रममा प्रहरी जवान चौधरी ...

सुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालन

बलेवा — सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड सञ्चालनमा आएको छ । करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो । ...

अब सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट

त्रिशूली – जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ ...

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि …….

फाइल तस्वीर म्याग्दी — प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर ...

लुकाइछिपाइ ल्याएको ११ लाख नगदसहित चारजना प्रहरीको नियन्त्रणमा

प्रतिकात्मक तस्वीरमनहरि — लुकाइछिपाइ ल्याएको १ लाख ५० हजारसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौँडा–१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बि आर ०१ एआर २९९१ ...

दैनिक बीस हजार लिटर दूध सङ्कलन

मकवानपुर — हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ । सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटाँैडा दूध विकास ...