०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विपी राजमार्गमा आजदेखि पूर्णरूपमा यातायात सञ्चालन गर्न अनुमति ★   सरकारको प्राथमिकताः थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने ★   सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   हूलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छः काङ्ग्रेस ★   बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग ★   प्रमुख प्रतिपक्षसहितका दलहरूद्वारा राष्ट्रपतिसँग भेट ★   ‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली ★   राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने ★   सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड विनियोजन गरिएको छ : प्रधानमन्त्री ओली ★   ‘सुशासन कायम भए भ्रष्टाचार न्यूनीकरण हुन्छ’: मुख्यमन्त्री आर्चाय ★   सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह ★   शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार सफल : प्रधानमन्त्री ओली ★   काभ्रेमा सञ्चालित विभिन्न खानेपानी आयोजनामा एक अर्ब रुपैयाँ बराबरको क्षति ★   प्रकृति प्रतिकूल नभइदिएको भए सरकारले वाचा गरेअनुसार नै सतप्रतिशत काम गर्थ्यो: प्रधानमन्त्री ओली ★   सुस्तावासीको जीवन कष्टकर ★   आम्दानीका क्षेत्र पहिचान गर्न नसक्दा अनुदानको भरमा कर्णाली प्रदेश ★   उपराष्ट्रपति यादवको शल्यक्रिया सफल, शुक्रबार डिस्चार्ज हुनुहुने ★   घरबारविहीन भएका बाढीपीडित जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा ★   कीर्तिपुरमा एमालेले नयाँ केन्द्रीय कार्यालय बनाउन दानमा प्राप्त गरेको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर ★   सडकमानवको राष्ट्रिय उद्घार यात्रा अभियान टोली चितवनमा

समाज

सीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै

चितवन — भोलि बिहिबारबाट सुरु हुन लागेको एसइई परीक्षामा जिल्लाका तीन सय ७६ सीमान्तकृत समुदायका विद्यार्थी सहभागी हुँदैछन् । यही चैत २७ गतेसम्म सञ्चालन हुन लागेको यस वर्षको एसइई परीक्षामा चेपाङ् समुदायका तीन सय ५१, ...

वरिष्ठ साहित्यकार सुवेदीको ७८ वर्षको उमेरमा निधन

सुन्दरहरैँचा — वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ । उहाँको ७८ वर्षको उमेरमा आज बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ...

अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी, अदुवा बेचेरै बार्षिक १२ लाख आम्दानी

फिक्कल — पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । ...

सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला ‘गाइड’लाई उद्धार ‘रेस्क्यू’ सम्बन्धी तालिम

काठमाडौँ — सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला ‘गाइड’लाई उद्धार ‘रेस्क्यू’ सम्बन्धी तालिम दिइएको छ । सीपयुक्त जनशक्तिको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडलाई सातदिने रेस्क्यू ...

परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक

धुलिखेल — काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहनुभएको छ । नेवार समुदायमा रहेका कामका लागि आवश्यक पर्ने विभिन्न सामग्री बुन्ने व्यक्ति र ...

पर्वतमा चार करोडको लागतमा तटबन्ध निर्माण

पर्वत — पर्वतको जलजला गाउँपालिका–२ स्थित राम मन्दिर संरक्षण गर्न चार करोड ३२ लाख ७९ हजारको लागतमा तटबन्ध निर्माण गरिएको छ । कालीगण्डकी र रघुगङ्गा नदीमा अघिल्लो वर्षायाममा आएको बाढीले कटानको उच्च जोखिममा परेको राम ...

सोह्र वर्षदेखि स्तरोन्नतिको प्रतीक्षामा बरेङ–शान्तिपुर सडक

ढोरपाटन — दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन । खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि ...

चार ‘लेन’को महाकाली पुल निर्माणको अन्तिम चरणमा

फाइल तस्वीरकञ्चनपुर —महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ । वि.सं २०७४ मा निर्माण सुरु भएको चार ...

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल निर्माण

दमौली — तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने उक्त ...

मौसम पूर्वानुमानः अझै तीन दिन बदली, पश्चिमी भेगमा वर्षा

फाइल तस्वीरकाठमाडौँ — कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी ...