१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ’: पूर्वसभामुख घर्ती मगर ★   शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट ★   नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता ★   जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे ★   सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ ★   अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु होः मन्त्री भण्डारी ★   अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छः मन्त्री पौडेल ★   श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट ★   काङ्ग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छः प्रवक्ता डा महत ★   युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छः सभापति देउवा ★   मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन ★   मर्मत गरिँदै खानेपानीका पाइपलाइन ★   सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ★   पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै ★   एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी ★   परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ ★   विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

समाज

पुरातात्विक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो

गलेश्वर, वैशाख १२ गते । म्याग्दीका स्थानीय तहले पुरातात्विक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो देखाउन थालेका छन् । संरक्षण र मर्मत सम्हारको अभावमा वर्षौदेखि अलपत्र ऐतिहासिक तथा पुरातात्विक सम्पदाको मर्मत, पुनःनिर्माण, संरक्षण तथा प्रचारप्रसार गरी ...

जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले

सोलुखुम्बु, वैशाख १२ गते । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेका छन् । गाईखर्क सामुदायिक वनमा मङ्गलबार लागेको डढेलो डढेलो बस्तीमा छिर्दा पाँच घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको ...

पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न सुरु

तनहुँ, वैशाख १२ गते । व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न सुरु भएको छ । आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले टेण्डर प्रक्रिया पूरा गरी निर्माण थालिएको हो । ...

बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति, दुई जना घाइते

प्रतिकात्मक तस्वीरबरहथवा, वैशाख १२ गते । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी ...

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भू–भागको मौसम सफा रहने

काठमाडौँ, वैशाख १२ गते । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा ...

प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताले नेपालमा भलिबलको खेलको विकासमा सहयोग पुग्ने अपेक्षा

ललितपुर, वैशाख ११ गते । प्रज्ञा–स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महाकाल गाउँपालिकामा यही वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले ललितपुर जिल्ला खेलकुद विकास समितिमा ...

पत्रकार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु

जनकपुर, वैशाख ११ गते । धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले ...

काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण

धुलिखेल, वैशाख ११ गते । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको छ । तामाङ समुदायको बाहुल्यता रहेको सो स्थानमा युवाको सक्रियतामा धार्मिक तथा पितृकर्म गर्ने पवित्रस्थल छ्योर्तेन निर्माण गरिएको स्थानीय कुमारसिंह ...

लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद पक्राउ

प्रतिकात्मक तस्वीरभद्रपुर, वैशाख ११ गते । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ गरेका छ । जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार भारततर्फबाट पैदल आउँदै गर्दा मेचीनगर नगरपालिका वडा नंं ...

सुनको मूल्य तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

फाइल तस्वीर काठमाडौँ, वैशाख ११ गते । साताको तेस्रो दिन आज मङ्गलबार स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सयले ...