०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली ★   राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने ★   सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड विनियोजन गरिएको छ : प्रधानमन्त्री ओली ★   ‘सुशासन कायम भए भ्रष्टाचार न्यूनीकरण हुन्छ’: मुख्यमन्त्री आर्चाय ★   सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह ★   शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार सफल : प्रधानमन्त्री ओली ★   काभ्रेमा सञ्चालित विभिन्न खानेपानी आयोजनामा एक अर्ब रुपैयाँ बराबरको क्षति ★   प्रकृति प्रतिकूल नभइदिएको भए सरकारले वाचा गरेअनुसार नै सतप्रतिशत काम गर्थ्यो: प्रधानमन्त्री ओली ★   सुस्तावासीको जीवन कष्टकर ★   आम्दानीका क्षेत्र पहिचान गर्न नसक्दा अनुदानको भरमा कर्णाली प्रदेश ★   उपराष्ट्रपति यादवको शल्यक्रिया सफल, शुक्रबार डिस्चार्ज हुनुहुने ★   घरबारविहीन भएका बाढीपीडित जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा ★   कीर्तिपुरमा एमालेले नयाँ केन्द्रीय कार्यालय बनाउन दानमा प्राप्त गरेको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर ★   सडकमानवको राष्ट्रिय उद्घार यात्रा अभियान टोली चितवनमा ★   जनस्वास्थ्य प्रवद्र्धन र रोग रोकथाममा सरकारको दायित्व ★   पोखराको पर्यटकीय मौसम सुरु, होटलमा पाहुना नआउँदा व्यवसायी चिन्तित ★   दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिने ★   पाक्न लागेको धान असिनापानीले सखाप, क्षतिको बिबरण संकलन गरीदै ★   ★   हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक

समाज

खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो

फिक्कल — कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका–६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै छाड्नुभयो । अम्रिसोको फूल (कुचो)को भाउ नआएपछि उहाँले नथुती बगानमै छाड्नुभएको हो । ...

हिमाल भ्रमणमा पुगेका पर्यटकलाई हेलिकोप्टरको सहारा

सल्लेरी — गत आइतबार सगरमाथा क्षेत्र भ्रमणका लागि पुगेका दुई जना भारतीय पर्यटकका लागि हेलिकप्टर बरदान सावित भयो । लुक्लाबाट पदयात्रा गर्दै नाम्चे, खुम्जुङ, लोबुचे हुँदै गोरक्सेप उक्लिएका उनीहरु त्यहाँबाट अघि बढ्न सकेनन् । पाँच ...

मापदण्डविपरीत सञ्चालित चार उद्योग बन्द गरिने

जिल्ला अनुगमन समितिका संयोजक नित्यानन्द शर्माको नेतत्वमा समितिका सदस्यसहितको टोलीले जिल्लामा सञ्चालित दश क्रसर तथा बालुवा प्रशोधन उद्योगको स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि चार उद्योगलाई तत्काल बन्द गर्न पत्राचार गर्ने र बाँकीलाई अपुग कागजात ...

जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टरवाइनको परीक्षण अन्तिम चरणमा

रसुवा — उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टरवाइनको परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ । स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा सन् २०१३ देखि निर्माण शुभारम्भ गरिएको एक सय ११ ...

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु, श्रीमान घाइते

प्रतिकात्मक तस्वीरझापा — झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया ...

उपत्यकासहित देशभरको मौसम बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौँ — पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । ...

चैते दसैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल

गलकोट — कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा तीन लाख राशिको कालिका कप भलिबल प्रतियोगिता यही चैत ३० गतेदेखि हुने भएको छ । ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ ...

रामनगरमा दुर्घटना हुँदा आठ जना घाइते

प्रतिकात्मक तस्वीरनारायणगढ — नारायणगढ मुग्लिन सडकको रामनगरमा आज बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहान ५ बजे भरतपुर महानगरपालिका १ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर अगाडी चेकिङको लागि ...

बनेपाको खानेपानी समस्या समाधान गर्न प्रतिबद्ध छुः मन्त्री राई

धुलिखेल — खानेपानी मन्त्री राजेन्द्रकुमार राईले बनेपा नगरभित्र रहेको खानेपानी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । बनेपा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘४३औँ स्थापना दिवस समारोह’मा उहाँले लामो समयदेखि मुलुकमा खानेपानीको समस्या ...

पुनर्जीवित गरिँदै ऐतिहासिक साँघुमुख बजार

कास्की —पोखरा–९ महेन्द्रपुलस्थित तीन सय वर्ष पुरानो साँघुमुख बजारलाई व्यवस्थित गरी पुनर्जीवित गर्ने कामको थालनी गरिएको छ । सन्ध्याकालीन बजार व्यवस्थापन समितिको सक्रियतामा पुरानो बजारलाई पुनर्जीवित र सेती नदी किनारमा रहेको दुई रोपनी क्षेत्रफल जमिनलाई ...