०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काभ्रेमा सञ्चालित विभिन्न खानेपानी आयोजनामा एक अर्ब रुपैयाँ बराबरको क्षति ★   प्रकृति प्रतिकूल नभइदिएको भए सरकारले वाचा गरेअनुसार नै सतप्रतिशत काम गर्थ्यो: प्रधानमन्त्री ओली ★   सुस्तावासीको जीवन कष्टकर ★   आम्दानीका क्षेत्र पहिचान गर्न नसक्दा अनुदानको भरमा कर्णाली प्रदेश ★   उपराष्ट्रपति यादवको शल्यक्रिया सफल, शुक्रबार डिस्चार्ज हुनुहुने ★   घरबारविहीन भएका बाढीपीडित जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा ★   कीर्तिपुरमा एमालेले नयाँ केन्द्रीय कार्यालय बनाउन दानमा प्राप्त गरेको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर ★   सडकमानवको राष्ट्रिय उद्घार यात्रा अभियान टोली चितवनमा ★   जनस्वास्थ्य प्रवद्र्धन र रोग रोकथाममा सरकारको दायित्व ★   पोखराको पर्यटकीय मौसम सुरु, होटलमा पाहुना नआउँदा व्यवसायी चिन्तित ★   दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिने ★   पाक्न लागेको धान असिनापानीले सखाप, क्षतिको बिबरण संकलन गरीदै ★   ★   हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक ★   ढोरवाराही धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गरिँदै ★   सुक्खा बन्दरगाह निमार्णको काम भारतको सहयोगमा छिट्टै अघि बढ्दैः उद्योगमन्त्री भण्डारी ★   सुरक्षित सेवाकालागि तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण ★   राष्ट्रपति महिला उत्थान कार्यक्रमः गर्भवती तथा सुत्केरीका लागि वरदान ★   सत्तारुढ दलको बैठक बालुवाटारमा जारी ★   वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती

समाज

कालीगण्डकी करिडोरः तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

म्याग्दी — राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ । तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ तातोपानी खण्डमा थप छ किलोमिटर सडक कालोपत्र गरिएको हो । वि.सं २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको ...

पाँच करोड लागतमा निर्माण गरिएको शीतभण्डार उपयोगविहीन

नवलपरासी — पश्चिम नवलपरासीको सुस्तामा पाँच करोड लागतमा निर्माण गरिएको शीतभण्डार (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ । जिल्लाको सुस्ता गाउँपालिका–४ नर्सहिमा निर्माण गरिएको शीतभण्डार प्राविधिक समस्याले प्रयोगविहीन भएको हो । ...

कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग

म्याग्दी — जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले १३ लाख सहयोग जुटाएका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न ...

छ महिनामै उप्कियो लोकमार्गको कालोपत्र

ढोरपाटन — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । ...

सङ्घीय सरकारको दुई करोड अनुदानमा रिठेखोलामा मोटरेवल पक्की पुल निर्माण

गलकोट — पुल अभावमा लामो समयदेखि अगम्य बनेको जिल्लाको पर्यटकीय गाउँ भकुण्डे पुग्न अब सहज भएको छ । सङ्घीय सरकारको दुई करोड अनुदानमा रिठेखोलामा मोटर चल्ने पक्की पुल निर्माण भएपछि भकुण्डे पुग्न सजिलो भएको हो ...

बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने थप एकजना पक्राउ

काठमाडौँ — बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक बनाइराख्ने काममा संलग्न थप एकजना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बङ्गला रहेका ...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा — सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ । जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले जनाएको छ ...

सुनको मूल्य हालसम्मकै उच्च, आज एकैदिन दुई हजार एक सय रुपैयाँले वृद्धि

फाइल तस्वीरकाठमाडौँ — साताको छैटौं कारोबार दिन आज शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । ...

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ — मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत ...

मौसम पूर्वानुमानः भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने

काठमाडौँ — केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा ...