०३ असोज २०८१, बिहिबार
भर्खरै
★   एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी ★   यस्तो छ, राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनिमय दर ★   पशुपति क्षेत्र परिक्रमा गरेर फर्कियो जिब्रो छेड्ने जात्रा ★   आजको मौसमः देशको पहाडी भू–भागमा आंशिक बदली हुने ★   मौसम खुलेसँगै पर्यटकीय चहलपहल बढ्दै ★   पक्की मोटरेवल पुल बनेपछि प्रयोगविहीन हुन पुग्यो झोलुङ्गे पुल ★   संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छः सभापति देउवा ★   सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटोः अध्यक्ष प्रचण्ड ★   संविधान संशोधनको प्रक्रिया प्राप्त उपलब्धिको रक्षा र थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातर्फ अग्रसर हुनुपर्छः अध्यक्ष दाहाल ★   नेपालको संविधान सबै नेपालीको राष्ट्रिय भावना प्रतिनिधित्व गर्ने साझा दस्तावेज होः सभामुख घिमिरे ★   मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड ★   संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षाेल्लासका साथ मनाइँदै ★   संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छः राष्ट्रपति पौडेल ★   भरतपुर महानगरद्वारा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान ★   जम्मू–कश्मीर विधानसभा चुनावमा ५९ दशमलव १९ प्रतिशत मतदान ★   इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन ★   इन्द्र देवतालाई भक्तपुर घुमाउँदै देवगृह भित्र्याइ जात्रा सम्पन्न ★   ‘स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा’ ★   ‘अलमलियो आर्थिक लोकतन्त्र, कर प्रणालीमा पुनःसंरचना आवश्यक’ ★   कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने मुख्यमन्त्री आचार्यको जिकिर

वातावरण

मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध

काठमाडौं – पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । बुधबार बिहान २ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले पहिरो ...

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं – देशभरको मौसममा आज पनि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको ...

भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै, बालबालिका तथा महिला बढी प्रभावित

फाइल तस्वीर डोटी – केही दिनदेखि डोटीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी ...

यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु, २४ घाइते

चितवन – नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम ...

सडक दुर्घटनामा परी एक युवकको मृत्यु

कञ्चनपुर – बेलौरी नगरपालिका–१० सडकघाटका का अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार साँझ अबेर सुपप्र ०१००९प ५०५८ नं को मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित ...

कस्तो रहला त आजको मौसम ?

काठमाडौं – हाल नेपालको मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं एक, प्रदेश नं दुई र सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानहरूमा ...

देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ...

सम्झौता अवधि सकिने बेलासम्म पनि सडक निर्माण सुरु भएन

मनाङ – हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ । जेठ १४ र असार १ गते आएको बाढीपहिरोेका कारण मनाङ पूर्णरूपमा सडक सञ्जालबाट टाढिएको हो । डुम्रे–बेंसीसहर–चामे सडकखण्ड बाढीपहिरोले सवारी सञ्चालन पूर्णरूपमा अवरुद्ध छ ...

मितेरी भञ्ज्याङमा जिप दुर्घटना, एकको मृत्यु, ९ घाइते

मानेभञ्ज्याङ – टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरी भञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको ...

देशका अधिकांश भू–भागमा सामान्य बदली, केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – देशका अधिकांश स्थानमा सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बङ्गालको खाडीको ...