१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

अपराध

ट्रकमा लुकाएर ल्याइएको पटाकासहित एकजना पक्राउ

काठमाडौं — आज गोठाटारबाट ट्रकमा पटाकासहित एकजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोली प्रदेश नम्बर नं दुईबाट ट्रकमा ल्याइएको पटाकासहित एकजनालाई पक्राउ गरेको हो ।उच्च प्रहरी अधिकारीका अनुसार इँटा ओसापोसार गर्ने ट्रकमा पटाका ...

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

रौतहट – पूर्व–पश्चिम् राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरमा भारतीय नम्बरको ट्रकको ठ्क्करबाट एक युवकको ज्यान गएको छ । गएराती भएको दुर्घटनामा चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको ज्यान गएको हो । गएराति करिब ९ बजे चन्द्रनिगाहपुरबाट जुडिवेला ...

स्रोत नखुलेको १५ लाख नगदसहित तीन जना पक्राउ

पर्सा – भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीनजनालाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम ...

ठुलो रकमको नगद सहित १५ जुवाडे पक्राउ

काठमाडौं — सुर्खेतमा १५ जना जुवाडे पक्राउ परेका छन् । गुर्भाकोट नगरपालिका–९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामासोही ठाउँ बस्ने २९ वर्षीय भानु कँडेल लगायत १५ जनालाई गए रातिघटना स्थलबाट नै प्रहरीले पक्राउ गरेको ...

गुणस्तरहीन सामान बिक्री गर्ने आधा दर्जन व्यापारीमाथि कारवाही

सिरहा – म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार ...

गोरखपुरमा २८ वर्षीय नेपाली युवकको हत्या, एक जना पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — भारतको गोरखपुरमा एक नेपालीको हत्या गरिएको छ । स्याङ्जाको भकुण्डे घर भई नवलपरासीको सुनवल नगरपालिकाको भूमहीमा बस्ने २८ वर्षीय कृष्ण गौडेलको हत्या भएको हो । रोजगारीको सिलसिलामा दिल्लीको नोयडामा रहेका गौडेलको भदौ ...

एसिड आक्रमणबाट फरार आरोपी सात महिनापछि पक्राउ

वीरगञ्ज – मुस्कान खातुनलाई एसिड आक्रमण गर्ने आरोपी पक्राउ परेका छन् । कोरोना भाइरसको महामारी उच्च रहेका बेला परिवारको जिम्मा लगाइएका आरोपित त्यसपछि फरार भएका थिए । फरार आरोपितलाई पर्सा प्रहरीले सात महिनापछि पक्राउ गरेको ...

इडिभी भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने तीन जना पक्राउ

काठमाडौं – ईडीभी भिषाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका, २९ जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका, ३ का ३१ वर्षीय ...

बहुविवाह मुद्दामा फरार दुई पक्राउ

तनहुँ – बहुविवाह मुद्दाका फरार दुईजना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ऋषिङ गाउँपालिका घर भएका २९ वर्षीय नर बहादुर थापा र भिमाद नगरपालिका–४ घर भएकी मीना कुमारी थापा ...

एकैपरिवारका तीनजना तस्करीमा संलग्न

नवलपुर – वि.सं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा म¥यो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे जानकारी पायो । गैँडा मारेपछि तस्कर आफ्नो योजनाअनुसार गैँडाको खाग बिक्री गर्न सफल भए ...