१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ ★   देशभर २३ वटा विपद्का घटनाः छ जनाको मृत्यु, तीन बेपत्ता, १० घाइते ★   खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम होः मुख्यमन्त्री थापा ★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण

अपराध

अठार लाख नगद र सुनसहित २ जना पक्राउ

प्रतीकात्मक तस्वीरसुनसरीको धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नगद र सुन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाइन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा ...

रोहिङ्ग्या शरणार्थी शिविरमा अन्धाधुन्ध गोली चल्दा ७ को मृत्यु

प्रतीकात्मक तस्वीरबङ्गलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा आज अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भएको छ । रोहिङ्ग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा ...

जबर्जस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको माछापोखरीबाट एक पुरुष पक्राउ परेका छन् । किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा माछापोखरी डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय दिनेश ...

आफ्नै साथी द्धारा एक मजदुरको हत्या

प्रतीकात्मक तस्वीरकाठमाडौं — काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर–६ स्थित फर्पिङमा मजदुरको हत्या भएको छ । वर्ष ५० का गोदे राईको हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जनदत्त भट्टले बताउनुभयो ।विगत ५ वर्षदेखि सो क्षेत्रमा ...

असी लाख रुपैयाँ सहित एकजना पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — भक्तपुरको लोकन्थलीबाट ८० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कोटेश्वर बस्ने बागलुङको गल्कोट नगरपालिका–१०, पाण्डवखानी घर भएका ३६ वर्षीय चित्रबहादुर पुनमगर छन् । उनलाई गए राति प्रहरीले पक्राउ ...

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं – ललितपुरबाट ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बागमती गाउँपालिका–१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । ती महिलालाई घर बनाउने ...

रेडपाण्डाको छालासहित एक युवक पक्राउ

बाँके – नेपालगञ्ज उपमहानगरपालिका–४ बुद्ध मन्दिर नजिकबाट प्रहरीले संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित एकजनालाई पक्राउ गरेको छ । जाजरकोट भेरी नगरपालिका–१ बस्ने २८ वर्षीय मनिराम सुनारलाई शनिबार पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । ...

हत्याको आरोपमा एक पुरुष पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — नुवाकोटमा प्रहरीले श्रीमती हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिखु गाउँपालिका–४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राई रहेका छन् । राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार ...

भक्तपुरबाट १६ जुवाडे पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — मध्यरातमा हल्ला गरेर तास खेलेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायणबाट १६ जना जुवाडे लाई पक्राउ गरेको छ । गएराति चाँगुनारायण नगरपालिका–४ खोरियागाउँस्थित ईश्वर तामाङको पुल हाउसबाट तास खेल्दै गरेको अवस्थामा पक्राउ गरिएको भक्तपुरका ...

दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात

प्रतीकात्मक तस्वीरकाठमाडौं — बैतडीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात ...