२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

अपराध

साढे तीन लाख नगदसहित जुवातास खेलिरहेको पाँचजना पक्राउ

काठमाडौं – बाँकेको कोहलपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११, बसपार्कस्थित होटेल ¥याडिसनबाट जुवातास खेलिरहेको अवस्थामा गए राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले ...

स्कुले छात्राहरुलाई बलात्कार गरेको शिक्षकलाई मृत्युदण्ड

जाकर्ता – इण्डोनेसियामा बलात्कारको आरोपमा हेरी विरावन नामका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ति शिक्षकले १३ जना स्कुले विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा मृत्युदण्डको सजाय दिएको हो । सन् २०१६ देखि २०२१ को अवधिमा ...

तेह्र जना छात्रालाई बलात्कार गरेका शिक्षकलाई मृत्युदण्डको सजाय

तस्वीर रोयटर्स इन्डोनेसिया – इन्डोनेसियामा विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । अदालतले उक्त शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका इस्लाम समुदायका १३ ...

अनियन्त्रित भई पुलबाट खस्यो बस

फाइल तस्वीरजनकपुरधाम – सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आइतवार पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ४ ख ...

बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा

फाइल तस्वीरपर्सा — नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले ...

एक बालिका घरको आँगनबाटै हराइन्

फाइल तस्वीरजनकपुरधाम – जनकपुरधामबाट एक बालिका घरको आँगनबाटै हराएकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ का ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझ घरबाटै हराएकी हुन् । आफ्नै घरको आँगनमा खेलिरहेकी बालिका हराएको ...

ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात

फाइल तस्वीर युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई ...

ब्युरोले प्रियंका कार्कीलाई बोलायो

फाइल तस्वीरकाठमाडौँ– क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा नायिका प्रियंका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिन बोलाएको छ । ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिएअनुसार सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गर्दै भिडियो पोस्ट गरेपछि उनलाई बयानका लागि ...

भूटानी शरणार्थीले ल्याएको अवैध सुन नियन्त्रणमा

फाइल तस्वीरकाठमाडौँ – अमेरिकाबाट आएका एक पुरुषले अवैध सुनभेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । अमेरिकाबाट आएका एक भूटानी शरणार्थीले ल्याएको ड्रोन क्यामराभित्र लेन्स रहेको भागमा १०० ग्राम सुनको बिस्कुट भेटिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले ...

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

प्रतिकात्मक तस्वीरझापा – झापाको बिर्तामोड नगरपालिका– ५ मा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड– ५ का ४० वर्षीय कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार राति राउतले घरायसी विवाद हुँदा ...