३१ भदौ २०८१, सोमबार
भर्खरै
★   सीपयुक्त श्रमिक कोटाबाट जापान पठाउन मन्त्रालयमा संयुक्त बैठक बस्दै ★   परराष्ट्रमन्त्री डा.राणा क्यानाडा प्रस्थान ★   सातौँ बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप हुँदै ★   शैक्षिक गुणस्तर सुधारका लागि पाँँच लाख ५५ हजारको अक्षय कोष स्थापना ★   काङ्ग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीद्वारा पदबाट राजीनामा ★   सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुुनरावलोकन निवेदन दर्ता ★   संविधान दिवसका अवसरमा सरसफाई ★   स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता ★   प्रधानमन्त्री ओलीले संसद्मा गर्नुभएको सम्बोधनको पूर्ण विवरण ★   ‘नेपाली भाषाको विकासमा ‘डायस्पोरा’को भूमिका महत्वपूर्ण छ’ ★   ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा, कथा उपलब्ध गराउन आह्वान ★   चालु अधिवेशनमा राष्ट्रियसभाबाट १२ वटा विधेयक पारित ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   गोर्खा मिडियाद्वारा सहकारीको ६५ करोड रुपैया अपचलन गरेको समितिको निश्कर्ष ★   चाडपर्वको समयमा हुने मूल्यवृद्धि र कालोबजारी रोक्न सांसद्हरुको सुझाव ★   अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित ★   नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो ★   विदेशी लगानी प्रवर्द्धन र व्यापार विस्तारमा ध्यान दिन जरुरी छः मन्त्री भण्डारी ★   वामपन्थी नेता दिसानायकाको राष्ट्रपतीय उम्मेदवारी र चर्चा ★   प्रतिनिधिसभाको बैठकमा सहकारी छानविन समितिको प्रतिवेदन पेश

अपराध

जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोज्यो : नेकपा एमाले

काठमाडौं – नेकपा एमालेले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोजेको बताएको छ । आज बिहीबार पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै सरकारले यस घटनालाई थामथुम पार्न खोजेको बताउनुभएको ...

हुण्डी कारोबारमा संलग्न २ जना कुलेश्वरबाट पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिका, १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । ३० लाख ७ हजार रुपैयाँ नगदसहित हिजो मङ्गलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको ...

घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु

प्रतिकात्मक तस्वीर सेग्ले – लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति ...

अढाई दशकअघि स्थापित महाकवि देवकोटाको सालिक तोडफोड

झापा – भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जानकारी दिनुभयो । सालिकको शिर छेदन ...

राजधानीमा नौं करोड बराबरको लागूपदार्थ सहित तीन विदेशी नागरिक पक्राउ

काठमाडौं – प्रहरीले लागू पदार्थ कोकिन सहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । करिब ९ करोड मूल्य बराबरको कोकिनसहित उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । भारतीय, दक्षिण अफ्रिकी र तान्जानियाका नागरिकलाई ...

नौ किलो बुद्धचित्तको दाना सहित कालोपुलबाट एक जना पक्राउ

प्रतीकात्मक तस्वीर ललितपुर – ललितपुर महानगरपालिका–२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित एक जना पक्राउ परेका छन् । काठमाडौंको स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका–९ स्थायी ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई प्रहरीले पक्राउ ...

धनमाल चोरीको अभियोगमा एकजना पक्राउ

प्रतिकात्मक तस्वीर कठमाडौं– महानगरीय अपराध महाशाखाले विभिन्न किसिमका धनमाल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । १ लाख ८५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–३२ ...